• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ७. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • १०. नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आज २०८२ साल वैशाख १६ गते मंगलबार, यस्तो छ तपाइको आजको राशिफल


चितवन, वैशाख १६-

आज मिति २०८२ साल वैशाख १६ गते मंगलबार, यस्तो छ आजको राशिफलः

मेषः बोली र व्यवहारमा सतर्कता अपनाउनु होला । कुनै कार्यका लागि अरितिक्त खर्च गर्नुपर्ने देखिन्छ । केही विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला । आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

वृषः विगतको श्रमबाट उत्साहजनक नतिजा प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन् । शत्रु र रोगबाट छुटकारा मिल्ने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

मिथुनः अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्नेछ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्नेछ । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ ।

कर्कटः रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । सन्तान तथा प्रेमीप्रेमिकाको साथ प्राप्त हुनेछ । राज्य पक्षले हजुरको वौद्धिकता प्रती सम्मान प्रकट गर्ने योग परेको छ ।

सिंहः नोकरी तथा राजनीतिमा पनि उत्साहजनक सफलता प्राप्त हुनेछ । अध्ययनअनुसन्धानले सफलताको उचाइमा पुर्याउन सक्नेछ । कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । ठूलावडा, अधिकारी वर्गहरूबाट प्रशंसा पाइने समय रहेको छ ।

कन्याः सरकारी काममा झमेला आइलाग्ने छ । काममा निराशा छाउनेछ । रचनात्मक काम सुरु गर्ने मौका छ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

तुलाः मिहिनेत गरेपनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । यात्राको योग छ, अलिक सचेत हुनुपर्छ । बास बस्ने गरी टाढा जानु हुँदैन । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्नेछ ।

बृश्चिकः शैक्षिक अवस्था सहज बन्नेछ । व्यापारमा उचित मुनाफा हुनेछ । दाजुभाई तथा इष्टमित्रको पर्याप्त सहयोगले बिग्रनै लागेको काम पनि बन्ने देखिन्छ । मनोरञ्जनमा अत्यधिक रुचि रहनेछ ।

धनुः आफ्नो भूमिकाप्रति हस्तक्षेप गर्नेहरूले सताउन सक्नेछन् । नियमित काम र व्यापारमा भने मनग्य लाभ हुनेछ । व्यावसायिक यात्रा गर्ने साइत जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ ।

मकरः आज सुखदुःख बराबरी खालको समय छ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । संघर्षपूर्ण काम गर्नुपरे पनि जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो पक्ष हुनेछ ।

कुम्भः काम विग्रने खालको समय छ । आफन्तहरु संग झगडा हुनसक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो हुनेछ । व्यापार व्यवसायमा आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोला । युवाहरूको लागि करियर बनाउन नयाँ अवसर मिल्नेछ ।

मीनः भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुनेछ । व्यवसायबाट फाईदा हुनेछ । शिक्षा एवं राजनैतिक क्षेत्र सबल हुने देखिन्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्नेछ ।

 

मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

भर्खरै

  • १.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • २.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ३.
    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

  • ४.
    आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ६.
    नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

  • ७.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.