• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

आज २०८२ साल वैशाख ७ गते आइतबार, यस्तो छ तपाइको आजको राशिफल


चितवन, वैशाख ७-

आज मिति २०८२ साल बैशाख ७ गते आइतबार, यस्तो छ आजको राशिफल:

मेषः
मेष राशी हुनेका लागि आजको दिन लाभदायक रहेको छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । कृषिक्षेत्र, व्यापार व्यावसाय एवं शिक्षा क्षेत्रमा प्रगति हुनेछ ।

वृषः
अरुको फाइदाको लागि उपयोग भईएला । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । टाढिएका साथीभाइसँग भेटघाट हुने समय रहेको छ ।

मिथुन:

शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ । मध्यान्नबाट गरिरहेका कार्यहरुमा अकस्मात् बाधा आइपर्ने संभावना देखिन्छ । हल्लाको भर पर्दा दुःख पाईनेछ । आफूलाई स्वास्थ्यमा कमजोर भएको अनुभूती हुनेछ ।

कर्कटः
प्रतिष्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाउनेछ । बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

सिंह:

नयां कामको अवसर मिल्नेछ । मित्र तथा आफन्तजनबाट साथसहयोग मिल्नेछ । उद्योग र व्यापार व्यावसायमा फाइदा हुनेछ । पुरानो समस्याबाट मुक्ति मिल्नेछ ।

कन्याः
चिन्ता छाडेर चिन्तन गर्ने समय छ । मेहनतले परिस्थितिलाई आफ्नो अनुरूप ढाल्न सक्नुहुनेछ । कुनै सुखद समाचारले दिन उत्साह र आनन्दपूर्ण रहनेछ । दिनको उत्तरार्धमा दिन सुखद् देखिन्छ ।

तुला:

मनमा चञ्चलता बढ्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । कार्यगर्दा ध्यान पूर्वक गर्नुपर्ने समय रहेको छ । कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्नेछ ।

बृश्चिक:

सुखदुःखमा साथ दिनेहरू पसस्तै भेटिनेछन् । धनसम्पत्तीको लाभ हुने योग रहेको छ । शारीरिक रुपले ज्यादा तन्दुरुस्त महसुस हुनेछ । वौद्धिक तथा प्राज्ञिक उन्नयनको दिन परेको छ ।

धनु:

स्वादिष्ट भोजनको अवसर जुट्नेछ । अरुलाई प्रभावित पारेर काम हुने समय छ । मीठो बोलीवचनको कारण आफन्त तथा मित्रजन मन्त्रमुग्द रहने छन् ।

मकर:

लगनशीलताले कामहरु अगाडी बढ्नेछन । शुभचिन्तकहरुको सहयोग जुट्न सक्नेछ । । नयाँ कार्यको योजना बन्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

कुम्भः
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ला । आश्वासन वाड्नेहरुले झुक्याउने छन् । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ । प्रेमी-प्रेमीकाका बिच मतभेद पनि बढ्ला । तर वैदेशिक, प्राविधिक र टेक्निकल कामहरूबाट लाभ मिल्नेछ ।

मीनः
आंटेको र ताकेको कार्य सफल हुने योग छ । व्यापार व्यासायमा वृद्धि हुनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आफ्नो पेशामा बढुवाको योग पनि रहेको छ ।

 

 

आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.