• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४. आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ५. पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

स्ववियु एसपीएम कलेजद्वारा भित्तेपात्रो सार्वजनिक

गैँडाकोट, ६ वैशाख । नवलपुरको गैँडाकोटमा रहेको सूर्यभक्त पदनादेवी मेमोरियल कलेज (एसपीएम)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले भित्तेपात्रो सार्वजनिक गरेको छ ।

स्ववियु एसपीएम कलेजले तयार पारेको नयाँ वर्ष २०८२ को भित्तेपात्रो नेपाल विद्यार्थी संघ स्थापना दिवसको अवसर पारेर शनिबार विमोचन गरिएको हो । भित्तेपात्रोको विमोचन गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले गर्नुभयो । स्ववियुले आयोजना गरेको स्वागत, विदाइ एवम् क्यालेण्डर विमोचन कार्यक्रममा प्रमुख अतिथि रहनुभएको नगरप्रमुख अधिकारीले भित्तेपात्रो विमोचन गर्नुभएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एसपीएम कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारी, नेपाली काँग्रेस महाधिवेशन समिति सदस्य गोकुल सापकोटा, नेपाली काँग्रेस नगर सभापति बद्रि सापकोटा तथा अतिथिहरुमा एसपीएम कलेजका क्याम्पस प्रमुख दीपेन्द्र पौडेल, पब्लिक क्याम्पस प्राध्यापक संघ एसपीएम कलेजका सभापति अर्जुन गिरी, नेपाली काँग्रेस गैँडाकोट २ का वडा सभापति नारायण सापकोटा, नेपाल किसान महासंघ जिल्ला सदस्य राजेन्द्र गौडेल, नेपाल बक्सिङ संघ गण्डकी प्रदेश सदस्य दलबहादुर राना, नेवि संघ केन्द्रीय सदस्य विक्रम कँडेल, नेवि संघ जिल्ला सदस्यहरु श्याम वन, जित खड्का, प्रतीक सापकोटा, नेविसंघ गैँडाकोट नगर सभापति पवन कार्की, नेविसंघ कावासोती नगर सभापति कुमार क्षत्रीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम सहजीकरण स्ववियु कोषाध्यक्ष स्काइरा सापकोटाले गर्नुभएको थियो ।

शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ५.

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.