• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ : अध्यक्ष ओली


गैँडाकोट, ६ वैशाख । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले गैँडाकोट नगर समितिद्वारा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले अहिले पनि राष्ट्रिय शक्ति भएको भन्दै अब निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्नेमा जोड दिनुभएको हो । “एमाले नहुने हो भने अहिलेसम्म देश के भइसक्थ्यो भन्न सकिँदैन, यो राष्ट्रिय शक्ति त हो नै” उहाँले भन्नुभयो, “मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्ने अवसर हो ।” उहाँले सम्पूर्ण पार्टीका नेताकार्यकर्ताहरुले सानातिना कुराहरुलाई बिर्सेर देश र जनतालाई सम्झेर देश र पार्टीप्रति निष्ठावान भएर एकताबद्ध ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“लड्नलाई विरोधी हामीले बनाइरहनु पर्दैन, आफै आइराखेका छन् आइहाल्छन” उहाँले भन्नुभयो, “तर, मित्रता चाहीँ खोज्नुपर्छ, बनाउनुपर्छ, जोड्नुपर्छ । विरोधी खोजिरहनु पर्दैन, ती आफै आउँछन् । गलत मनसाय, गलत उद्देश्य बोकेका मान्छेहरु विरोधमा आइहाल्छन् ।” विरोधीहरु प्रसस्त भइरहेको अवस्थामा पार्टीभित्र विरोध तथा झगडा गरिरहनु आवश्यक नभएको पार्टीभित्र एकताबद्ध अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले संविधानले नवलपरासीको पूर्वी भागलाई नवलपुर भनेर नामाकरण गर्नुपर्नेमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) राख्ने काम गरेकोमा नाम परिवर्तन गरिने बताउनुभयो । “संविधान जारी गर्ने बेलामै नाम मिलाउनुपर्ने थियो, अब संविधान संशोधन गर्दा अनुसूची बदलेर जिल्लाको नाम नवलपुर राख्छौँ” उहाँले भन्नुभयो, “संविधानअनुसार कान्छो जिल्ला भए पनि यस जिल्ला आर्थिक र विकासको गतिमा समृद्धि हुनसक्छ ।” नवलपुरको विकासका लागि आफूले सक्दो पहल र काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उक्त कार्यक्रममा संविधानसभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य तिलक महत क्षेत्रीले नवलपुरको समृद्धि र विकासका लागि माग र योजना सम्बन्धमा विस्तृत प्रस्ताव प्रधानमन्त्री समक्ष प्रस्तुत गर्नुभएको थियो । नवलपुर भौगोलिक विविधतापूर्ण रहेको भन्दै महतले जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण भूमिका राख्ने बताउनुभयो । “जिल्लामा तराई तथा पहाडलगायतका भौगोलिक क्षेत्रहरु, सामाजिक केन्द्रहरु र धार्मिक तथा सांस्कृतिक सम्पदाहरु समेत रहेका छन्” उहाँले भन्नुभयो, “जसले जिल्लाको समृद्धिमा योगदान पु¥याइरहेका छन्, जिल्लामा विभिन्न भौतिक विकास, सहरी विकास र सामाजिक सुधारका कार्यक्रमहरु सञ्चालित छन् ।”

महतले जिल्लाको नमूना सदरमुकाम निर्माणको काम चाँडो सम्पन्न गर्नुपर्ने, धौवादीको फलाम खानी उत्खनन चाँडो गर्नुपर्ने, नारायणघाट–बुटवल खण्डको दाउन्नेमा सुरुङ मार्ग निर्माण चाँडो गर्नुपर्ने, त्रिवेणी भन्सारलाई स्तरोन्नती गर्नुपर्ने, बाल्मीकि जान त्रिवेणीमा बनेको झोलुङ्गे पुल सञ्चालन हुनुपर्ने लगायतका माग प्रधानमन्त्री समक्ष राख्नुभयो । सोही कार्यक्रममा जिल्लाका पालिका प्रमुखहरुले आफ्ना पालिकाका समस्या र गर्नुपर्ने कामहरुको सूचीसमेत प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.