• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

गैँडाकोट इङ्गलिस स्कुलमा विद्यार्थीको आकर्षण

नवलपुर, ३ वैशाख । गैँडाकोट नगरपालिकामा रहेको एकमात्रै क वर्गको विद्यालय गैँडाकोट इङ्गलिस स्कुलमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले नयाँ विद्यार्थी भर्नाका लागि लिएको प्रवेश परीक्षामा आज मात्रै दुई सय जना विद्यार्थी सहभागी भएका विद्यालयले जनाएको छ ।

विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न आएका अभिभावकले यसअघिको विद्यालयले प्राप्त गरेको शैक्षिक नतिजा र विद्यार्थीहरुको अवस्थाको आधारमा विद्यार्थी लिएर आएको बताएका छन् । विद्यालयले खाली रहेको सिट संख्या परिपूर्तिका लागि आज पहिलो चरणको प्रवेश परीक्षा लिएको थियो । वैशाख ४ र ५ गते पुराना विद्यार्थीहरूको  अभिलेखीकरण गर्ने र ६ गतेदेखि नयाँ विद्यार्थीको भर्ना प्रक्रिया सुरु हुने विद्यालयका प्राचार्य हीरालाल अर्यालले जानकारी दिनुभयो ।

विद्यालयले  २१ औँ शताब्दी सुहाउँदो शिक्षा प्रदान गर्ने भएकाले विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको अर्यालले बताउनुभयो । विद्यालयले १० वर्ष अगाडि परम्परागत रुपमा सञ्चालन भएको भन्दै अर्यालले अहिले प्रोग्रेसिभ स्कुलको रुपमा अगाडि बढेको बताउनुभयो । यहाँ शिक्षा लिएका विद्यार्थीहरु संसारको जुनसुकै ठाउँमा गए पनि सहज हुने र उत्कृष्ट नागरिकको रुपमा विद्यार्थीलाई तयार गरिने बताउनुभयो ।

गैँडाकोट १ का अभिभावक प्रकाश अधिकारीले आफ्नी छोरी यही विद्यालयमा अध्ययन गरेको र उसको व्यवहार र शैक्षिक क्रियाकलाप राम्रो भएपछि छोरालाई पनि भर्ना गर्न ल्याएको बताउनुभयो । विद्यालयको गुणस्तर राम्रो भएको र विद्यालयबाट सन्तुष्ट भएकाले छोरालाई भर्ना गराउन प्रवेश परीक्षामा सहभागी गराएको अधिकारीको भनाइ छ ।

त्यस्तै गैँडाकोट–१ कि रिता न्यौपानेले सात वर्ष अगाडि बहिनीको छोरालाई बुटवलबाट ल्याएर यहाँ पढाएको भन्दै अहिले आफ्नी छोरीलाई पनि यहीँ भर्ना गर्न ल्याएको बताउनुभयो । बहिनीको छोराको पढाइसँगै सबै कुरा राम्रो लागेर अहिले आफ्नो छोरी पढाउन ल्याएको बताउनुभयो । विद्यालयले पाठ्यक्रमसँगै अन्य बाहिरी विषयमा समेत सिकाउने भएकाले विद्यालयको समुदायमा राम्रो प्रभाव रहेको उहाँको भनाइ छ ।

विद्यालयका जनसम्पर्क तथा सञ्चार अधिकृत श्रीहरि चालिसेले नयाँ विद्यार्थीको भर्ना तथा दोस्रो प्रवेश परीक्षा वैशाख ६ गते हुने बताउनुभयो । विद्यालयमा विद्यार्थीहरुको आकर्षण राम्रो देखिएकाले आज प्रवेश परीक्षामा आउन नपाएका र छुटेका विद्यार्थीलाई लक्षित गर्दै वैशाख ६ गते पुनः परीक्षा राखिएको चालिसेको भनाइ छ ।

बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.