• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

गैँडाकोट इङ्गलिस स्कुलको व्यवस्थापनमा ज्ञानकुन्ज बोर्डिङ सञ्चालन हुँदै


नवलपुर, ३० चैत । गैँडाकोट–८ मा सञ्चालन भइरहेको ज्ञानकुञ्ज इङ्गलिस बोर्डिङ स्कुल नयाँ शैक्षिक सत्रबाट गैँडाकोट–२ मा रहेको गैँडाकोट इङ्गलिस स्कुल प्रालिको व्यवस्थापनमा सञ्चालन हुने भएको छ ।

विद्यालयको व्यवस्थापन हस्तान्तरणको विषयमा ज्ञानकुञ्ज बोर्डिङ स्कुलका सञ्चालक धनबहादुर गुरुङ र गैँडाकोट इङ्गलिस स्कूल प्रा.लि. का जनसम्पर्क तथा सञ्चार अधिकृत श्रीहरि चालिसेबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो । शैक्षिक सत्र २०८२ बाट नयाँ व्यवस्थापनमा सञ्चालन हुने ज्ञानकुञ्ज बोर्डिङ स्कुलको २०८१ चैत मसान्तसम्मको लेखा परीक्षणबाट देखिएको सम्पूर्ण हरहिसाब पुरानै व्यवस्थापनको हुने गरी आज सम्झौता गरिएको हो । नयाँ शैक्षिक सत्रबाट ज्ञानकुञ्जको शैक्षिक र विद्यालयको सम्पूर्ण जिम्मेवारी गैँडाकोट इङ्गलिस स्कूल प्रालि को नीति, विधि, निर्णय अनुसार हुने जनाइएको छ ।

ज्ञानकुन्ज इङ्गलिस स्कूलमा कार्यरत शिक्षक कर्मचारीको व्यवस्थापन गैँडाकोट इङ्गलिस स्कूलको पद्धती र नियम अनुसार हुने जनाइएको छ । सम्झौतापछि आफ्ना भनाइ राख्दै गैँडाकोट इङ्गलिस स्कुलका प्राचार्य हीरालाल अर्यालले दुवै विद्यालय यथास्थानमै सञ्चालन हुने जानकारी दिनुभयो ।

गैँडाकोटमा शिक्षाको स्तर उकास्ने मुख्य उद्देश्यअनुसार ज्ञानकुञ्ज स्कुललाई आफ्नो व्यवस्थापनमा सुरु गरिएको भन्दै प्राचार्य अर्यालले यस महान् कार्यमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, समाजसेवीको साथ, सहयोग, सल्लाह र सुझावको अपेक्षा गरिएको बताउनुभयो । दुवै विद्यालयलाई गैँडाकोटको मात्रै नभइ देशकै उदाहरणीय शैक्षिक संस्थाको रुपमा स्थापना गर्नु आफूहरुको लक्ष्य भएको अर्यालको भनाइ छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा ज्ञानकुञ्ज इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक धन बहादुर गुरुङलले आफूहरुले माध्यमिक शिक्षा परीक्षामा सत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउँदै आएको तथा दुवै विद्यालयको सिद्धान्त र उद्देश्य मिलेकोले विद्यालयको शैक्षिक गुणस्तर अझ वृद्धि गरी देशमै नमूना शिक्षा प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो । एउटै व्यवस्थापनमा दुवै विद्यालय सञ्चालन हुँदा विद्यार्थी र अभिभावकलाई अझ धेरै अवसर प्राप्त हुने गुरुङले विश्वास गर्नुभयो ।

कक्षा १० सम्म पठनपाठन हुँदै आएको ज्ञानकुञ्ज इङ्गलिस बोर्डिङ स्कुलमा दुई सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा १२ सम्म पढाइ सञ्चालन हुदै आएको गैँडाकोट इङ्गलिस स्कुलमा एक हजार तीन सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् । गैँडाकोट इङ्गलिस स्कुल गैँडाकोट नगरपालिकाकै एकमात्रै ‘क’ वर्गको विद्यालय हो । विद्यालयले विद्यार्थीहरुको मनोविज्ञानमा आधारित रहेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.