• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ७. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ८. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ९. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

महिनावारी सुक्ने उमेरका महिलाका लागि पुष्पाञ्जली हस्पिटलमा विशेष क्लिनिक


चितवन, २९ चैत । महिलाहरुको महिनावारी सुक्ने बेला र सुकेपछि देखिने स्वास्थ्य समस्यालाई लक्षित गर्दै भरतपुरमा विशेष छुटसहित विशेष क्लिनिक सञ्चालन हुने भएको छ ।

चितवनको भरतपुर–१० बालमन्दिर रोड स्थित पुष्पाञ्जली हस्पिटल प्रालिमा भोलि शनिबार महिनावारी सुक्ने बेलाका महिलाहरु लक्षित विशेष क्लिनिक सुरु हुन लागेको हो । अस्पतालका वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाकाअनुसार क्लिनिक बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ । क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि ओपिडी टिकटमा ५० प्रतिशत छुट तथा प्रयोगशालामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको सापकोटाले बताउनुभयो ।

महिनावारी सुक्ने बेलामा र सुकेपछि महिलाहरुमा विभिन्न समस्या देखिने भन्दै त्यस्तो बेलामा जथाभावी औषधि प्रयोग गर्न नहुने उहाँले बताउनुभयो । “यस बेलामा महिलाहरुलाई अचानक गर्मी हुने, पसिना आउने र शरीर रातो हुने, यौनाङ्ग वरिपरी सुख्खा र अप्ठेरो महसुस हुने जस्ता लक्षण देखिन सक्छन्” उहाँले भन्नुभयो, “त्यस्तैगरी, पिसाब पोलेजस्तो हुने र छिटो–छिटो पिसाब गर्न जान मन लाग्ने, रिस उठ्ने, चिन्ता बढ्ने, दिमाग एकाग्र गर्न गाह्रो हुने र छिट्टै बिर्सने, तौल बढ्ने विशेष गरी पेट वरिपरि मोटोपन देखिने, निन्द्रा कम पर्ने र थकान महसुस हुने जस्ता समस्या देखिन सक्छन् ।” यस्तो समस्या भएका महिलाहरुले विशेष क्लिनिकमा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।

“महिनावारी बन्द हुने बेलामा देखिएको स्वास्थ्य समस्याबारे जानकारी नभएर जथाभावी औषधि सेवन गर्दा स्वास्थ्य समस्या पर्नसक्छ” उहाँले भन्नुभयो, “यस्तो समस्याहरु हर्मोनको कमीले गर्दा देखिने हुन्, समयमै उपचार गरेमा यसको उपचार सम्भव छ ।” त्यसैगरी महिनावारी रोकिएपछि वा रोकिने बेलामा महिलाहरुमा मुटु सम्बन्धी समस्या, हड्डीको समस्या र सामान्य चोटपटकमा पनि हड्डी भाँचिने समस्या आउनसक्ने उहाँको भनाइ छ । महिनावारी रोकिने बेला र रोकिएपछि केही समस्या नदेखिएको भए पनि एकपटक चिकित्सकको परामर्श लिएमा ढुक्क हुने अवस्था आउने उहाँको भनाइ छ ।

विशेष क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि आउने महिलाहरुको स्वास्थ्य परीक्षणमा आफै खटिने भन्दै उहाँले क्लिनिकमा मनोपरामर्श पनि दिइने बताउनुभयो । यस बेलामा देखिने स्वास्थ्य समस्या र त्यस्तो भएमा अपनाउनुपर्ने उपायबारे समेत परामर्श दिइने भएकाले मौकाको फाइदा उठाउन उहाँले आग्रह गर्नुभयो ।

शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण
नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते
गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध
आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

भर्खरै

  • १.
    हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २.
    नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

  • ३.
    नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

  • ४.
    आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ६.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ७.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ८.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.