• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

मेयरकप भलिबलको उद्घाटन खेलमा गैँडाकोट ३ विजयी

नवलपुर २४ चैत ः नवलपुरको गैँडाकोटमा आजदेखि दोस्रो संस्करणको वडास्तरीय मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ । गैँडाकोट–१८ मा सुरु भएको उद्घाटन खेलमा गैँडाकोट–३ ले विजयी सुरुआत गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा गैँडाकोट–३ ले गैँडाकोट–१२ लाई हराएको हो । प्रतियोगिताको उद्घाटन गर्दै गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले यस्ता प्रतियोगिताहरुको आयोजना गर्नुको मुख्य उद्देश्य स्थानीयस्तरमा रहेका खेलाडीहरुको पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको बताउनुभयो । नगरपालिकाले खेलकुदको विकासलाई उच्च प्राथमिकता दिएको नगरप्रमुख अधिकारीको भनाइ छ ।

प्रतियोगिता उद्घाटनका क्रममा नगर उपप्रमुख शान्ती कोइरालाले गैँडाकोट–१८ मा यस्ता किसिमका प्रतियोगिताको आयोजना गरेकोमा गैँडाकोट नगर खेलकुद विकास समितिलाई धन्यवाद दिनुभयो । यसप्रकारका खेलकुदका गतिविधिले स्थानीय मौलिक संस्कृति र पहिचानलाई खेल पर्यटनको माध्यमबाट चिनाउन सकिने कोइरालाको भनाइ छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले गैँडाकोट–१८ को समग्र विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै यस प्रतियोगिता त्यस कामको सुरुआती प्रतिबिम्ब भएको बताउनुभयो । वडास्तरीय भलिबल प्रतियोगिता उद्घाटनका क्रममा नगरपालिकामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडा अध्यक्षहरू, एवम् स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् गैँडाकोट–९ का वडाध्यक्ष धामनाथ सापकोटाले आफूहरुले नगरस्तरीय खेलकुदलाई थप सशक्त बनाउन यस्ता प्रतियोगिताहरुले सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

आइतबार, चैत २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.