×
शुक्रबार, जेठ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ७. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ९. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

दश लाख ग्राहक पुगेपछि वर्ल्डलिंकद्वारा खुसी साटासाट


चितवन, ११ चैत । नेपालकै ठूलो इन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशनको चितवन शाखाले १० लाख ग्राहक पुगेको अवसरमा खुसी साटासाट गरेको छ । वर्ल्ड लिंक प्रयोगकर्ताको संख्या देशभरमा १० लाख पुगेपछि आज नारायणगढको शाखा कार्यालयमा केक काटेर वर्ल्ड लिंकले उत्सव मनाएको हो ।

वर्ल्ड लिंक चितवनका प्रमुख नारायण घर्तीसहित २० वर्ष भन्दा धेरै समयदेखि वर्ल्ड लिंक इन्टरनेट प्रयोगकर्ता एवं व्यवसायी बालगोपाल चुके, वर्ल्ड लिंक प्रयोगकर्ता एवं सर्प उद्धारकर्ता यमलाल भण्डारी, इन्टरनेट प्रयोगकर्ता रुद्राक्ष जोशी, सुरेश श्रेष्ठले केक काटेर खुसीयाली मनाएका हुन् । खुसी साटासाट कार्यक्रममा वर्ल्ड लिंक चितवन शाखा प्रमुख घर्तीले वर्ल्डलिंकमा जोडिएका १० लाख ग्राहकप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्ल्डलिंक कम्युनिकेशनको १० लाख ग्राहक पूरा भएकोमा हामीलाई अत्यन्त खुसी लागेको छ । यो हाम्रो समर्पण र ग्राहकको विश्वासको परिणाम हो ।’ वर्ल्ड लिंकमा कार्यरत सम्पूर्ण कर्मचारीको मेहनतका कारण यो सफलता प्राप्त भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा वर्ल्डलिंक प्रयोगकर्ता एवम् व्यवसायी बालगोपाल चुकेले वर्ल्डलिंकको सेवाबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्दै भविष्यमा पनि यसलाई प्रबद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । सर्प उद्धारकर्ता भण्डारीले आफूले इन्टरनेट प्रयोग गर्दा इन्टरनेटमा कुनै समस्या आएर सम्पर्क गरेको केही समयमै वर्ल्ड लिंकका प्राविधिक टिम आएर समस्या समाधान गरिदिने गरेको भन्दै वर्ल्ड लिंकको प्रयोगबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । नेपालकै अग्रणी इन्टरनेट प्रदाय कम्पनी वर्ल्ड लिंकको इन्टरनेट प्रयोग गर्नसमेत भण्डारीले सबैलाई आग्रह गर्नुभयो ।

वर्ल्ड लिंकको खुसी साटासाट कार्यक्रममा कम्पनीका कर्मचारी, उपभोक्ता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । खुसी साटासाट कार्यक्रममा वर्ल्ड लिंकले आफ्ना ग्राहकहरुलाई सम्मानसमेत गरेको थियो । यसैबीच, वर्ल्ड लिंकले सोमबारदेखि आफ्नो नयाँ लोगो समेत सार्वजनिक गरेको छ ।

सोमबार, चैत ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.