• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

विकासचोकमा खुल्यो पशुपति ग्रेनाइट एण्ड टायल्सको पाँचौं शाखा


चितवन, २२ फागुन । विगत आठ वर्षदेखि सञ्चालनमा आएको पशुपति ग्रेनाइट एण्ड टायल्सको पाँचौं विस्तारित शाखा भरतपुरको विकास चोकमा सञ्चालनमा आएको छ । कजरिया ब्राण्डको टायल्स सहित अन्य टायल्स र मार्बल बिक्री गर्ने उद्देश्यले आज दिउँसो भव्य समारोहकाबीच पाँचौं विस्तारित शाखाको उद्घाटन गरिएको छ ।
कार्यक्रममा पशुपति ग्रेनाइट एण्ड टायल्सका सञ्चालक नवराज पोखरेलले आठ वर्ष अगाडि एउटा शाखाबाट कारोबार सुरु गर्दै अहिले पाँचवटा काउन्टर पु¥याएको बताउनुभयो । आफूहरुले नवलपरासीको भूमहीमा आफ्नै ग्रेनाइट फ्याक्ट्री सञ्चालनमा ल्याउने तयारी गरिरहेको भन्दै अबको एक महिनाभित्र उत्पादन सुरु रिने पोखरेलको भनाइ छ । आफूहरुको पाँच वटा शाखाबाट दुई सय जनालाई रोजगारी प्रदान गरिरहेको भन्दै उहाँले निरन्तर व्यवसायमा लाग्दा सफलता प्राप्त गरिने बताउनुभयो ।
कजरियाको उत्पादनमा रङ नजाने भन्दै रङमा २० वर्ष ग्यारेन्टी भएको तथा टायल्समा स्क्र्याच आएमा पनि निःशुल्क साटिने उहाँले बताउनुभयो । पचास प्रतिशत विदेशी लगानीसहित सञ्चालनमा आएको स्वदेशी कम्पनी कजरिया रेमश टायल्स लिमिटेडले उत्पादन गरेको टायल्स युरोपलगायतका विदेशी बजारमा समेत निर्यात भइरहेको पोखरेलले बताउनुभयो । उपभोक्ताहरुको माग बढ्दै जाँदा सानो ठाउँबाट बिक्री गर्न कठिन भएपछि चार हजार बर्ग फुटको शोरुम स्थापना गरेर टायल्सहरु बिक्री गर्न सुरु गरिएको पोखरेलको भनाइ छ ।
यहाँ टायल्सका साथै मोडुलर किचनसहित इन्टेरियर डेकोरेसनका सबै काम हुने भन्दै सम्भावना देखेर लगानी बढाउँदै लगेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय गुणस्तरको सामग्री उत्पादन भएकाले ढुक्क भएर प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले नेपाली उत्पादन प्रवद्र्धन गर्नका लागि युवाहरु लागिपरेका भन्दै प्रशंसा गर्नुभयो । कजरिया ब्राण्डको उत्पादनले नेपालमै केही गर्न सकिन्छ भन्ने कुरामा जोड दिँदै स्वदेशी मुद्रा विदेशीन रोकेको उहाँको भनाइ छ । कोभिड पछाडि नेपाली अर्थतन्त्र तङ्ग्रिदै गएको उल्लेख गर्दै श्रेष्ठले कजरिया ब्राण्डको उत्पादन नेपाली भएकाले यसको प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले व्यवसायिक सफलताको शुभकामना दिँदै सबै उपभोक्ताले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कजरिया रमेश टायल्स लिमिटेडका सेल्स म्यानेजर विकास गौतमले कजरिया ब्राण्डले नेपालमा उत्पादन सुरु गरेको सात महिना भइसकेको बताउनुभयो । यस ब्राण्डका एक सय ३५ वटा आउटलेट नेपालमा रहेको भन्दै पशुपति ग्रेनाइट एण्ड टायल्स मध्ये नेपालकै ठूलो आउटलेट भएको बताउनुभयो ।

बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.