• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४. आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ५. पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

गैंडाकोट पम्पिङ स्किम खानेपानीमा शिव मूर्ति र संस्थापक अध्यक्षको शालिक अनावरण

गैंडाकोट, फागुन १३ । गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता समूहले आफ्नै कार्यालय परिसरमा महाशिवरात्रि अवसर पारेर शिवको मूर्ति तथा संस्थापक अध्यक्ष शोभाखर रिमालको शालिक अनावरण गरेको छ।

बुधबार गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले  मूर्तिहरूको अनावरण गरे। प्रमुख अतिथि मेयर अधिकारीले खानेपानी संस्थाले स्वच्छ पानी उपलब्ध गराउन सफल भएको बताउँदै, आगामी दिनमा उपभोक्ताका गुनासोलाई सम्बोधन गर्न आग्रह गरे।

कार्यक्रमको अध्यक्षता उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले गरेका थिए। उनले जनस्वास्थ्य, वातावरणीय दिगोपन, र सामाजिक विकास प्रवर्द्धनका लागि संस्थाले आगामी दिनमा नवीनतम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, संस्थापक अध्यक्ष शोभाखर रिमालको योगदानको सम्मानस्वरूप शालिक निर्माण गरिएको बताए।

उक्त कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे, नगर कांग्रेस सभापति बद्री सापकोटा, धनबहादुर पौडेल, दुर्गाजीत कुँवर, रोशनभक्त अधिकारी, महेन्द्र कार्की, कमला तिवारी, गोकुल सापकोटा, ओमप्रसाद सापकोटा, अस्मिता घिमिरे, शान्ति सुवेदी सापकोटा लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा समूहका उपाध्यक्ष कृष्ण सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने सचिव केशवराज शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।

बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ५.

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.