• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

‘चितवन फेशन रन वे’ को तेस्रो संस्करण चैत ३ गते हुने

चितवन – चितवन फेशन रन वे विथ म्युजिकल फेस्टको तेस्रो संस्करण चैत ३ गते हुने भएको छ । आज डल्ले रेष्ट्रो बिशालचोकमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक दि राईज ईभेन्ट्सले कार्यक्रम बारे जानकारी दिएको हो ।

यस अघिका दुई संस्करणमा रवे मात्रै गरिएकोमा यस पटक म्युजिकल फेस्ट पनि थप गरिएको दि राईज ईभेन्ट्सका सिईओ सलिन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कार्यक्रम सिएमटी रिसोर्ट हाकिमचोकमा हुनेछ ।

यस पटक अघिल्ला संस्करण भन्दा फरक र वृहत गर्ने तयारी रहेको उनको भनाइ थियो । रन वेमा २५ मोडलहरु रहनेछन् । जसमा १५ महिला र १० पुरुष मोडलहरु रहनेछन् । अहिले ईच्छुक मोडलहरुको नाम दर्ता गर्ने क्रम चलिरहेको श्रेष्ठले बताए । फागुन १५ गते उनीहरुको अडिसन हुनेछ । अडिसनबाट छनौट भएका मोडलहरुलाई फागुन १८ गते अभिमुखीकरण गरिनेछ । फागुन २० गतेबाट तालिम सुरु हुने श्रेष्ठले बताए ।

तालिममा वाकसँगै व्यक्तित्व विकास, क्यामेरा फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित प्रशिक्षण दिईने कोरियोग्राफर समेत रहेका श्रेष्ठले जानकारी दिए । यस्तै उनीहरुलाई डिजिटल मार्केटिङ सम्बन्धी प्रशिक्षण पनि दिने तयारी छ । यसले मोडलिङमा सक्रिय चितवनका मोडलहरुलाई यही क्षेत्रमा स्थापित गर्न मद्त मिल्ने श्रेष्ठको भनाइ छ । यसले उनीहरुका लागि नयाँ अवसरका बाटो खुलाउन सहयोग पुग्ने उनले बताए ।

रन वेसँगै कट्टभ र ट्रिएङल डुओ ब्याण्डको सांगितिक प्रस्तुति पनि रहनेछ । यस्तै अन्य स्थानीय कलाकारको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । रन वे र सांगितिक कार्यक्रमसँगै एनिमे कन पनि रहनेछ । यसका लागि एनिमे कन चितवनसँग सहकार्य गरिएको छ । कार्यक्रमस्थलमा व्यवसायीक स्टलहरु पनि रहनेछन् । यसका लागि स्टल बुकिङ भईरहेको छ ।

यस्तै कार्यक्रममा आउने दर्शकहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । लामो समयदेखि यस क्षेत्रबाट संगालेको अनुभवले यस कार्यक्रमलाई उत्कृष्ट बनाउने प्रयास रहेको श्रेष्ठको भनाइ छ । कार्यक्रमको मुख्य प्रायोजकमा ओमोडा र जेईका रहेका छन् । कार्यक्रमको तयारी तिव्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।

सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.