• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

शिक्षा र स्वास्थ्य मानब बिकासको प्रमुख सुचक हुन – स्वास्थ्य मन्त्री पाठक

गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले शिक्षा र स्वास्थ्य मानव बिकासको प्रमुख सुचक रहेकोले शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारमा उल्लेखनीय परिबर्तन हुनुपर्ने बताएका छन ।

तितौरे माबि बानपा ७ बागलुङको ५० औ बार्षिक उत्सव तथा स्वर्णजयन्ती एबम अभिभावक दिबसको समापन समारोहलाइ भर्चुअल माध्यम बाट सम्बोधन गर्दै मन्त्री पाठकले शिक्षा र स्वास्थ्य जीवनका आधारभूत आवश्यकताहरू हुन , यिनिहरुले मानिसहरूको जीवनस्तर, क्षमता, र अवसरहरूमा सुधार ल्याउन मद्दत गर्नुका साथै मानव समाजको समग्र विकास र समृद्धि मापन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले शिक्षा र स्वास्थ्यको क्षेत्रलाइ राज्य र सम्बन्धित निकायले गम्भिरता पुर्बक लिनुपर्ने बताएका छन ।

मन्त्री पाठकले राज्यको अरबौ लगानि भएका सामुदायिक बिधालयहरुले अपेक्षाकृत परिणाम दिन नसकेको बताउदै आगामि दिनमा परिणाम मुखि हुन निर्देशन गरेका छन । बिबिध कारणले भौतिक रुपमा उपस्थित हुन नसकेता पनि आफुले बिधालयको शैक्षिक तथा भौतिक सम्रचनाको बारेमा नजिक बाट नियालि रहेको र बिधालयको समग्र बिकासमा प्रदेश सरकारबाट आबश्यक सहयोग गर्न पहल गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्दै मन्त्री पाठकले बिधालयको थप शैक्षिक प्रगतिको शुभकामना दिएका छन ।

फागुन ६ गतेबाट सुरुभएको बार्षिक उत्सव कार्यक्रममा भलिबल प्रतियोगिता, हाजिर जवाफ प्रतियोगिता, लोक गित / लोक भजन प्रतियोगिता, अन्तर बिधालय स्तरीय कार्यक्रम तथा अभिभावक बिच बिबिध कार्यक्रमहरु सम्पन्न भएका छन । बिधालयमा रहेका बिभिन्न पुरस्कार स्मृती प्रतिष्ठान तथा सम्रक्षकहरुले बिधार्थिहरुलाइ बिभिन्न बिधामा पुरस्कार बितरण गर्नुका साथै पाला सन्सारकोट समाजका तर्फबाट समाजका अध्यक्ष लोकेन्द्र बहादुर केसिले अध्ययनरत १० जना बिधार्थिलाइ शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

बार्षिक उत्सव कार्यक्रममा बिधालयका प्रधानध्यापक महेन्द्र बहादुर केसिले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने वडा अध्यक्ष मेघनाथ गैरे, बागलुङ नगरपालिकाका शिक्षा अधिकारी धन प्रसाद पोख्रेल, कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन का अध्यक्ष तेज प्रसाद निउरे, बिधालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष जय बहादुर कार्की, लक्ष्मि बहादुर कार्की लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष भिम बहादुर कार्कीको अध्यक्षता , शिक्षक टिकाराम शर्माको स्वागत र शिक्षक कुल बहादुर कार्कीको सन्चालनमा सम्पन्न भएको थियो ।

बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.