• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

गैँडाकोटका जनप्रतिनिधी र कर्मचारीहरुविच भएको मैत्रीपूर्ण फुटवलमा कर्मचारीहरुको समूह विजयी

गैंडाकोट– ७५ औँ प्रजातन्त्र दिवशको अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा जनप्रतिनिधीहरु र कर्मचारीहरुका विचमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा कर्मचारीहरुको समूह विजयी भएको छ ।गैडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा गैँडाकोट नगरपालिकाका कर्मचारीहरु विजयी भएका हुन् । कर्मचारीहरुको टोलि सोहि नगरपालिकाका जनप्रतिनिधीलाई १ विरुद्ध २ गोल गर्दै विजयी भयो ।

निर्धारित ६० मिनेटको समयावधिको पहिलो हाफसम्म दुवै समूहबाट कुनै गोल हुन सकेको थिए । दोस्रो हाफमा कर्मचारीहरुको तर्फबाट विजय गुरुङले गोल गर्दै कर्मचारीहरुको खेलाडीहरुकोे मनोवल उच्च बनाएका थिए । दोस्रो हाफको केहि मिनेटपछि कर्मचारीहरुकै तर्फबाट मुकुन्द कंडेलले अर्को गोल गर्न सफल भए । दोस्रो हाफको अन्तिम समयमा जनप्रतिनिधीहरुको तर्फबाट दिनेश कुमालले १ गोल फर्काएपनि जितका लागि त्यो प्रयाप्त हुन सकेन ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर जनप्रतिनिधीका धामनाथ सापकोटा र उत्कृष्ट खेलाडी कर्मचारीका विजय गुरुङ घोषित भए । विजयी खेलाडी तथा समूहलाई गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइरालाले पुरस्कार प्रदान गर्नुभयो ।गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा रहेको प्रस्तावित क्षेत्रीय रंगशालामा भएको प्रतियोगिताको एक समारोहका विच गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन शत्रमा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, उपमेयर शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल,नेकपा एमालेका नगरअध्यक्ष कृष्ण कंडेल, रास्वपाका नगर सचिव अस्मिता घिमिरे, समाजसेवी गोकुल सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.