• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

राष्ट्रिय जनमोर्चा नवलपुरले संघीयताविरुद्ध आन्दोलन गर्ने

गैँडाकोट – संघीयताविरुद्ध संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चा नवलपुरले संघीयताविरुद्ध आन्दोलन गर्ने भएको छ । गैँडाकोटमा पत्रकार सम्मेलन गरेर काठमाडौं केन्द्रित आन्दोलन सफल बनाउन आफ्नो जिल्लाबाट थप संघर्षका कार्यक्रमहरू गर्ने घोषणा गरेको छ।
२०८१ फागुन ०३ गतेदेखि चैत्र २३ गतेसम्म नवलपुर जिल्ला केन्द्रित आन्दोलन र चैत्र २४–३० गते सम्म काठमाडौं केन्द्रित आन्दोलन सफल बनाउन आफ्नो जिल्लाबाट थप संघर्षका कार्यक्रमहरू गर्ने जनाएको हो ।

राजमो नवलपुर प्रादेशिक संरचनाका कारण विकास खर्च कटौती गर्दै प्रदेशका मन्त्री, सांसद पाल्नुपरेकोले देशको अवस्था नाजुक भएको बताएको छ । जनताले अनावश्यक करको बोझ बोक्नुपरेको, वैदेशिक ऋण बढेको, राष्ट्रियता अखण्डतामाथि खतरा बढेको, राष्ट्रिय एकतामा खलल पुगेको तथा केन्द्रको विकृत राजनीति देशका सात ठाउँमा विकेन्द्रित भएको जनाउँदै वर्षौं अघिदेखि संघीयता खारेज गर्नुपर्नेमा जोड दिएको राजमोका जिल्ला अध्यक्ष गिरबहादुर महतराले बताउनुभयो ।

जनआन्दोलन दिवसको अवसर पारेर आगामी चैत २४–३० गते काठमाडौँमा संघीयता खारेजीको आन्दोलन सुरु हुने र सोही आन्दोलन सफल पार्न राजमो नवलपुरले विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। आन्दोलन चैत ३० सम्म सञ्चालन हुने छ ।

जिल्लाभित्र आन्दोलनका कार्यक्रमहरू फागुन ३ गतेदेखि सञ्चालनमा आउने जानकारी राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष गिरबहादुर महतारा गराएका छन् । महताराले फागुन ३,१२ र १६ गते गैंडाकोट नगरपालिकाका विभिन्न स्थानमा कोणसभा गर्ने, फागुन १० गते सम्म अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने, माघ २० गतेदेखि फागुन २० गतेसम्म जिल्ला भर वाल पेन्टिङ गर्ने, फागुन २५ गते जी।प्र।का नवलपुरमा ज्ञापनपत्र बुझाउनुका साथै कोणसभा गर्ने, चैत्र १ देखि ५ गतेसम्म मोटरसाइकल जुलुस, दौड जुलुस, सिठी जुलुस गर्ने, चैत ८ गते संघीयताको मृत्यु घोषणा गर्दै जिल्लाका मुख्य बजारमा शङ्खध्वनि बजाउने, चैत १० देखि १४ सम्म बौदिकाली, बुलिङटार, डेढगाउँ, सर्र्दीसम्म माइकिङ र प्रचारप्रसार गर्ने र चैत्र १४ देखि २३ गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन सफल बनाउन जिल्लाभरका नेता कार्यकर्ता र आम जनतालाई प्रस्थानको तयारी गराउने लगायत कार्यक्रमहरू घोषणा गरेको हो ।

कार्यक्रममा राजमो नेपालका केन्द्रीय सदस्य दीपक पाण्डे, ट्रेड युनियन अन्टुड केन्द्रिय महासचिव शालिकराम सापकोटा, समता समाज केन्द्रिय सदस्य लक्ष्मी विक, रुपनारायण महतो, गोविन्द अम्बै, चन्द्र सापकोटा लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.