• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

बाबुरामले छाडे प्रलोपा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ५. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६. आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • १०. बाबुरामले छाडे प्रलोपा

बखान च्याम्पियनसिपको उपाधि पटिहानीलाई

चितवन । सेन्ट्रल कलेज तेस्रो बखान च्याम्पियनसिप कप फुटबलको उपाधि पटिहानी एफसीले जितेको छ । हिजो सम्पन्न उपाधि भिडन्तमा सूर्यपुर एफसीलाई हराउँदै पटिहानी च्याम्पियन बनेको हो ।

बखान मिनी रगंशालामा भएको प्रतिस्पर्धात्मक खेलमा पटिहानी टाइब्रेकरमा ५-३ ले विजयी भयो । पहिलो पटक फाइनल पुगेको पटिहानीले पहिलो पटकमा नै उपाधि चुमेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा पटिहानीका गोलरक्षक कुमार खुलाल गुरुङ नायक बने । उनले सूर्यपुरको एक प्रहार बचाए । टाइब्रेकरमा हिरो बनेका कुमार प्लेयर अफ दि म्याच बने ।

विजेता पटिहानीले ट्रफीसहित चार लाख प्राप्त गरेको छ । उपविजेता सूर्यपुरले दुई लाख प्राप्त गरेको छ । पटिहानीका रोशन क्षेत्री प्रतियोगिताभरको उत्कृष्ट खेलाडी तथा प्रतियोगिताभर चार गोल गरेका श्री शारदा युथ क्लब शारदानगरका मन्नु कुमाल सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही दश-दश हजार रुपैँया प्राप्त गरे ।

यस्तै नारायणी मोटर्स युनिक क्लब बसेनी फेयर प्ले टिम बनेको छ । वडा खेलकुद बिकास समिति भरतपुर १९ को आयोजनामा भएको प्रतियोगितामा दश टोली सहभागी थिए ।

शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
बाबुरामले छाडे प्रलोपा
पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा
कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

लोकप्रिय

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • २.
    आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ७.
    बाबुरामले छाडे प्रलोपा

  • ८.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.