• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार २५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोटमा फागुन ५ र ६ गते निशुल्क एआई प्रविधिबाट छातिको एक्सरे

गैँडाकोट नगरपालिकामा यही फागुन ५ र ६ गते क्षयरोग न्यूनीकरण तथा जनस्वास्थ्य प्रवर्द्धनका लागि निशुल्क एआई प्रविधिबाट छातिको एक्सरे गरिने भएको छ। “क्षयरोग मुक्त गैँडाकोट” अभियानअन्तर्गत अत्याधुनिक प्रविधिको प्रयोग गर्दै परीक्षणको व्यवस्था गरिएको हो।

अभियानका संयोजक नारायण सापकोटाका अनुसार यसअघि खकार संकलनमार्फत मात्र क्षयरोग पहिचान गर्ने प्रविधि प्रचलनमा रहेकामा अब छातिको एआई एक्सरे मार्फत परीक्षण गर्न लागिएको हो। गैँडाकोट वडा नं. २ मा फागुन ५ गते र वडा नं. ७ मा फागुन ६ गते निशुल्क एक्सरे सेवा उपलब्ध हुनेछ। गण्डकी प्रदेशका १९ पालिकामा सञ्चालन भइरहेको यो अभियान नवलपुर जिल्लामा गैँडाकोट र देवचुली नगरपालिकामा लागू गरिएको छ।

जनस्वास्थ्य निरीक्षक प्रकाश पोखरेलले यस परीक्षणबाट क्षयरोग मात्र नभई छातीसम्बन्धी अन्य समस्याहरूको पनि पहिचान गर्न सकिने जानकारी गराउनुभयो। निशुल्क परीक्षण भएकाले नगरपालिकाले सबै नागरिकलाई सहभागी हुन आग्रह गरेको छ।

नगरप्रमुख मदनभक्त अधिकारीले अत्याधुनिक मेसिनको प्रयोगबाट क्षयरोग परीक्षण हुन लागेको उल्लेख गर्दै आफूले पनि चेकजाँच गराउने बताउनुभयो। उहाँले नगरवासीलाई समेत अनिवार्य रूपमा परीक्षण गराउन अनुरोध गर्नुभयो।

यस अभियानलाई प्रभावकारी बनाउन गैँडाकोट नगरपालिकाले आज उपप्रमुख शान्ति कोइराला, स्थानीय जनप्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रमको सहजिकरण जनस्वास्थ्य निरीक्षक माधव आचार्यले गर्नुभएको थियो भने क्षयरोग मुक्त अभियान गण्डकी प्रदेशका संयोजक राजेन्द्र रानाभाटले प्रशिक्षण दिनुभएको थियो।

बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.