• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

  • १. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

गैँडाकोटमा भोलिदेखि विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुँदै

नवलपुर । नवलपुरको गैँडाकोटमा भोलिदेखि चौथो मेयरकप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता हुने भएको छ । गैँडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा नगरपालिकाभित्रका ३० विद्यालयका कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थी सहभागी हुने जनाइएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सबै विद्यालयले खेलकुदमा सहभागिता जनाउँदा खेलकुदको विकास हुने बताउनुभयो । नगर क्षेत्रभित्र हुने सबै खेलकुदका कार्यक्रम नगरको शान भएको उल्लेख गर्दै उहाँले खेलकुदका गतिविधि बढ्दै गएमा यहाँबाट राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । पत्रकार सम्मेलनमा नगर उपप्रमुख शान्ति कोइरालाले नगरपालिकाले विद्यालय खेलकुदको विकास गर्नका लागि सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।
गैँडाकोट नगर खेलकुद विकास समितिका संयोजक धामनाथ सापकोटाले विद्यालयमा आयोजना हुने खेलकुदले खेलाडी उत्पादनमा सहयोग गर्ने भएकाले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । “विद्यालयमा बिहानदेखि बेलुकासम्म विद्यार्थीलाई अध्ययन मात्रै गराइन्छ” उहाँले भन्नुभयो, “खेलकुदको माध्यमबाट पनि विद्यार्थीहरु राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा पुग्न सफल भएकाले प्रतियोगिता आयोजना गरिएको हो ।” दिनभर विद्यार्थीलाई पढाउनुस् तर दैनिक एकघण्टा खेलकुदका लागि छुट्टाउनु भन्दै आफूहरु नगरभित्रका सबै विद्यालयमा पुग्ने तयारी गरेको सापकोटाको भनाइ छ ।
प्रतियोगितामा विजेता हुने समूहले उपाधिसहित रु ५१ हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले रु ३१ हजार तथा सेमी फाइनलमा पुग्ने दुई समूहले रु १६ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो । कार्कीकाअनुसार प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु एक हजार, प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई रु पाँच हजार तथा प्रतियोगिता अवधिभरको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उच्च गोलकर्तालाई रु तीन हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता गैँडाकोट नगरपालिकाको प्रस्तावित क्षेत्रीय रङ्गशालामा हुनेछ ।

बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.