• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

६० घण्टाभित्रै चोरी भयो ‘कसैले चोरी गर्न नसक्ने’ दाबी गरिएको कार

लण्डन, माघ २१-  बेलायतमा ‘कसैले चोरी गर्न नसक्ने’ दाबी गर्दै बिक्री गरिएको एक लक्जरी एसयूभी बिक्री भएको ६० घण्टाभित्र नै चोरी भएको छ । वार्क विकसायरका ४५ वर्षीय जोनले गत डिसेम्बर १४ मा कोभेन्ट्रीको डिलरसिपबाट २ लाख २७ हजार डलर ९करिब ३ करोड १८ लाख रुपैयाँ० मा रेन्ज रोभरको एसभी संस्करण किनेका थिए ।

यो लक्जरी एसयूभी बेलायतमा ५५० वटा युनिटमात्र रिलिज गरिएको छ । यसमा १० हजार पाउण्ड पर्ने ग्राफाइट चक्का, आरमदायी उच्च प्रविधियुक्त इन्टेरियरजस्ता अत्याधुनिक सुविधाहरू रहेका छन् ।

जोनलाई यस्तो कार किन्दा धेरैको आँखा खिच्ने डर थियो किनभने पछिल्लो समय त्यहाँ महँगा गाडी चोरीका घटनाहरूमा वृद्धि भइरहेको छ । तर, डिलरले उक्त कारमा ‘जागुअर ल्याण्ड रोभर (जेएलआर)’ सुरक्षा व्यवस्था रहेको र यसलाई कसैले पनि चोर्न नसक्ने दाबी गरेका थिए । तर, गाडी किनेको ६० घण्टाभन्दा कम समयमा उनको घर अगाडिबाटै सो गाडी चोरी भएको थियो ।

‘यति धेरै पैसा हालेर किनेको कारलाई डिलरका स्टाफहरूले सुरक्षित र चोर्न नसक्ने बताएपछि म ढुक्क थिएँ,’ जोनले पत्रकारहरूसँग भने, ‘मैले गाडीलाई स्टार्ट गर्न पासवर्ड चाहिने घोस्ट इमोबिलाइजर सिस्टम राखिदिन उनीहरूलाई आग्रह पनि गरेको थिएँ । तर, कार चोरी नै हुन नसक्ने दाबी गर्दै यो आवश्यक नभएको बताएका थिए ।

चोरहरूले सिसा नै नफुटाई कसरी गाडी चोर्न सफल भए भन्ने कुराले सबैलाई आश्चर्यचकित बनाएको छ । जोनले कम्पनीलाई उनीहरूको सुरक्षा प्रणालीको असफलताबारे उजुरी गरिसकेका छन् । तर, कम्पनीका एक प्रवक्ताले भने उनको उजुरीबारे केही नहुने र कार चोरीको जोखिम त्यसको मालिकमा निहित हुने स्पष्ट पारेका छन् । अडिटी सेन्ट्रल

सोमबार, माघ २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.