• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

मर्स्याङदी टोल बिकास संस्थाको १४औ बार्षिक साधारणसभा सम्पन्न

चितवन , माघ १७ – चितवनको भरतपुर ७ स्थित मर्स्याङदी टोल बिकास संस्थाको १४औ बार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । गत बर्ष भएको अधिबेशन पछि निर्वाचित पदाधिकारीले टोलमा भए गरेका काम र आगामी योजनाका बारेको जानकारी सहित साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभा कार्यक्रमको प्रमुख अतिथी वडा नम्बर ७ का कार्यबाहक वडा अध्यक्ष मिन बहादुर गुरुङ र बिशिष्ठ अतिथी वडा सदस्य अमृता गौतम रहनु भएको थियो ।

साधारणसभामा संस्थाका सचिव पृतिमा ठाडा मगरले संस्थाले एक बर्षको अबधिमा भए गरेका काम र प्रगतिका बारेमा तथा संस्थाका कोषाध्यक्ष शिव श्रेष्ठले आय ब्यय तथा खर्च कोष लगायत आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सोही कार्यक्रममा टोल बिकास संस्थाको प्रतिनिधित्व गर्दै विभिन्न समयमा वडामा भएका खेलकुद प्रतियोगितामा समाबेश भै बिजयी खेलाडीहरु लाई कदर पत्र तथा टोल बिकास संस्था लाई सहयोग पुर्याउने टोलका अगुवाहरु लाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी गत बर्षको प्रबेशिका (एसईइ )परिक्षामा सर्बोकृष्ठ नतिजा ल्याउने टोलका २ जना सदस्यका छोराछोरी लाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा अतिथीहरु संस्थाका संस्थापक अध्यक्ष हितमान गुरुङ , पुर्व अध्यक्षहरु ज्ञानु लौडारी ,प्रकाश सापकोटा तथा निबर्तमान अध्यक्ष केदारनाथ बोहरा लगायतले साधारणसभाको सफलताको कामना गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष नवीन रेग्मीले स्वागत गर्नु भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कालीमाया गुरुङ र संचालन सचिव पृतिमा ठाडाले गर्नु भएको हो । हाल टोल बिकास संस्थामा १ सय ८७ घर परिवार आवद्ध रहेका छ्न ।

बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.