• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

नेपाल हिन्दू राष्ट्र हुनुपर्छ – डा. सशांक कोइराला


देवघाट- देवघाटमा जारी महामहोत्सवमा नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य डा. सशांक कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको छ । उहाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अडानलाई दोहोर्याउँदै, गण्डकी सभ्यता र धार्मिक धरोहरको संरक्षणका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

महामहोत्सवमा सहभागी हुन पाउँदा आफू निकै खुशी भएको बताउँदै, उहाले आफ्नो परिवारको धार्मिक आस्थालाई स्मरण गर्नुभयो । उहाले भन्नुभयो , मेरो बाजे कृष्णप्रसाद कोइरालाले विराटनगरमा घरभन्दा पहिले मन्दिर बनाउनु भएको थियो। मेरी आमा ७० वर्षको उमेरसम्म भगवानको भजनमा नाच्नुहुन्थ्यो।

डा। सशांक कोइरालाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आफ्नो पुरानै धारणा दोहोर्याउँदै भन्नुभयो , नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दू छन्। यो मुलुक हिन्दू राष्ट्र नै हुनुपर्छ। धर्म सापेक्ष पनि होइन, निरपेक्ष पनि होइन, धर्म स्वतन्त्र हुनुपर्छ। म हिन्दू राष्ट्र स्थापनाका लागि सधैं वकालत गर्छु। उहाले वर्तमान संविधानले हिन्दू धर्मावलम्बीको आस्थामाथि चोट पुर्‍याएको भन्दै, हिन्दू राष्ट्र पुनःस्थापना गर्नु नै नेपाल र नेपालीको हितमा छ। भन्नुभयो ।

सम्बोधनको क्रममा डा। कोइरालाले नेपालमा बढ्दो भ्रष्टाचारलाई मानव प्रवृत्तिसँग जोड्दै, पैसाको पछि मात्रै लाग्दा समाजमा नैतिकता हराउँदै गएको बताउनु भयो । उहाले मानव मस्तिष्कमा दश लाख कोष हुन्छ, तर हामी जम्मा तीन प्रतिशत मात्र प्रयोग गर्छौं। हाम्रो दिमाग प्रयोग गर्नुभन्दा पैसा कमाउने ध्येयमा सीमित हुँदा भ्रष्टाचार मौलाएको छ। भन्नुभयो्र उहाले धर्म र नैतिक शिक्षाको अभावले समाजमा विकृति बढेको तर्क गर्दै, धार्मिक आस्था बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

देवघाट महामहोत्सवका सत्संकल्पकर्ता इश्वरकृष्ण महाराजले हिन्दू राष्ट्र स्थापनाका लागि डा। सशांक कोइरालालाई पहल गर्न अनुरोध गर्नुभयो । उहाले भन्नुभयो , हामी कुनै दलको विरोधी होइनौं, तर जुन दलले हिन्दू राष्ट्रको मुद्दा उठाउँछ, हामी त्यही दललाई समर्थन गर्नेछौं। उहाले देवघाट महामहोत्सवजस्तै धार्मिक महोत्सवहरूले समाजमा आस्थाको पुनर्जागरण मात्र नभई, आर्थिक र सामाजिक रूपमा समेत योगदान दिन सक्ने बताउनु भयो ।

इश्वरकृष्ण महाराजले कालीगण्डकी डाइभर्सन परियोजना को प्रसंग निकाल्दै यो परियोजना कुनै विकास योजना नभई, हिन्दू धर्म, संस्कार, संस्कृति, र गण्डकी सभ्यता नै नष्ट गर्ने षड्यन्त्र भएको आरोप लगाउनुभयो ।

उहाले भन्नुभयो , गण्डकी कुनै साधारण नदी होइन, यो हाम्रो आस्था, सभ्यता, धर्म र संस्कृतिको आधार हो। गण्डकी बचाउहा परे म आफ्नो प्राण दिन तयार छु। उहाले गण्डकी डाइभर्सन परियोजना नेपालको लागि भन्दा बाह्य शक्तिहरूको इसारामा ल्याइएको भन्दै कडा आपत्ति जनाउनुभयो । तिनाउमा गण्डकी मिसाउने योजना नेपालको हितमा छैन, यो विधर्मीहरूको षड्यन्त्र हो। सरकार गम्भीर भएन भन्नुभयो हिन्दूहरूको शक्ति देख्नेछन भन्दै चुनौती दिनुभयो ।

इश्वरकृष्ण महाराजले हिन्दू धर्म र नेपाली सभ्यताको रक्षाका लागि सम्पूर्ण धार्मिक, सामाजिक, र राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो । उहाले चेतावनी दिँदै भन्नुभयो , हिन्दू राष्ट्र र गण्डकी सभ्यता बचाउने विषयलाई हलुका रूपमा लिइयो भने, अब सबै राजनीतिक दल समाप्त हुनेछन्।

उहाले गण्डकी सभ्यताको रक्षा र हिन्दू राष्ट्र स्थापनाका लागि डा. सशांक कोइरालासँग ठोस पहल गर्न अनुरोध गर्दै, हिन्दू धर्मावलम्बीहरूलाई सचेत बन्न आह्वान गर्नुभयो ।

यस वर्षको देवघाट महामहोत्सव धार्मिक आस्थाको केन्द्र मात्र नभई, हिन्दू राष्ट्र स्थापनाको आन्दोलन र गण्डकी सभ्यता जोगाउने अभियानका रूपमा समेत महत्वपूर्ण बन्दै गएको छ। डा। सशांक कोइरालाले हिन्दू राष्ट्रको वकालत गर्दै, धार्मिक पर्यटन प्रवर्द्धन र धार्मिक धरोहरको संरक्षण आवश्यक रहेको बताउनुभयो । त्यस्तै, इश्वरकृष्ण महाराजले हिन्दू राष्ट्र स्थापनाका लागि प्रष्ट धारणा राख्ने दललाई समर्थन गर्ने उद्घोष गर्दै, गण्डकी डाइभर्सन परियोजना खारेज गर्न जोडदार माग गर्नुभयो । देवघाट महामहोत्सवले धार्मिक आस्थासँगै राष्ट्र निर्माण, सांस्कृतिक जगेर्ना, र पर्यावरणीय मुद्दाहरूलाई जोड्ने महत्त्वपूर्ण मञ्चको रूपमा स्थान बनाउँदै गएको छ।

डा। सशांक कोइरालाले हिन्दू राष्ट्र स्थापनाका लागि स्पष्ट धारणा राख्दै, नेपाल हिन्दू राष्ट्र नै हुनुपर्छू भन्नुभयो । त्यस्तै, गण्डकी सभ्यताको रक्षा, धार्मिक पर्यटन प्रवर्द्धन, र संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको जोड दिनुभयो ।

इश्वरकृष्ण महाराजले हिन्दू धर्मका लागि प्रतिबद्धता व्यक्त गर्दै, गण्डकी सभ्यता जोगाउन आवश्यक पहल नभएमा , यो सरकार र दलहरूका लागि घातक साबित हुनसक्ने चेतावनी दिनुभयो । यो महामहोत्सवले धार्मिक पर्यटनको प्रवर्द्धन मात्र नभई, हिन्दू राष्ट्र स्थापनाको आवाजलाई झनै बुलन्द बनाएको देखिन्छ ।

बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.