• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

वेवारिसे लास व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको शाखा नवलपुरमा सञ्चालनमा आउंँदै

माघ १६, चितवन । नवलपुरको पिठौलीमा वेवारीसे लास व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको शाखा सञ्चालनमा आउन लागेको छ । यसअघि काठमाडौंको अनामनगरबाट सेवा दिंँदै आएको सेवा केन्द्र चितवन लगायतका छिमेकी जिल्लाहरुलाई लक्षित गर्दै माघ २१ गते शाखाको उद्दघाटन गर्न लागेको हो । शाखाको उद्धघाटन उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष, अमृत भट्चन, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सुरक्षाप्रमुख, समाजसेवीको सहभागितमा उद्दघाटन गर्न लागिएको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अध्यक्ष विनयजंग बस्नेतले सेवालाई देशभर विस्तार गर्ने लक्षित सहित शाखा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।‘ हामीले यो सेवा विगत १४ बर्षदेखि गर्दै आएका थियौं, अध्यक्ष बस्नेतले भने, पैसाको अभावमा कसैको दाहासंस्कार नरोकियोस भन्ने हेतुले शाखा सञ्चालन गर्न लागेका हौं ।’ उनका अनुसार देवघाट एवं अन्य नदीमा गरिने दाहासंस्कार निःशुल्क हुनेछ । शाखाले आफन्त नभएका, वेवारिसे, कमजोर आर्थिक अवस्था भएका व्यक्तिका परिवारलाई सेवा दिने उनले जानकारी दिए ।

४ विघा क्षेत्रफलमा रहेको आश्रममा सडक मानव, वेवारिसे, घरबार नभएका व्यक्तिको लागि पनि आश्रय समेत दिइने उनले बताए । ‘हामीले लासको मात्रै व्यवस्थापन गर्दैनौं । बेसाहारा र लागुऔषध दुव्र्यसनीको उपचार गरी परिवारमा पुर्नमिलन समेत गराउनेछौं । ’ अध्यक्ष बस्नेतले भने । संस्थाका केन्द्रिय महिला प्रमुख पुजा विकले मानव सेवा र उद्धार गर्ने उद्धेश्यसहित संस्थाको शाखा नवलपुरमा सञ्चालन गर्न लागिएको बताईन । संस्थाको अगुवाइमा लास व्यवस्थापन गर्नुका साथै देवघाटमा विद्युतीय शवदाह निर्माण अघि बढाईएको उनले जानकारी दिईन् । ‘हामीले विशेषगरी देवघाटमा बढी दाहासंस्कार गरिने भएकोले तीन करोडको लागतमा विद्युतीय शवदाह निर्माण गरि सेवालाई अगाडि बढाउंँदैछौं ।’ विकले भनिन। आगामी दिनमा जग्गा व्यवस्थापन देवघाटमा क्रिया पुत्री भवन समेत निर्माण गरी निशुल्क सेवा दिने समेत उनले बताईन् । केन्द्रले करीब ५ हजार ८सय शबको व्यवस्थापन गरिसकेको जनाएको छ ।

बुधबार, माघ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.