• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

अष्ट्रलेयिन राजदुत लीन द्धारा चितवन कलेज अफ कुकरीको उद्धघाटन

माघ १५, चितवन । देश तथा विदेशमा रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर ७ मा चितवन कलेज अफ कुकुरी सञ्चालनमा आएको छ । पर्यटन एवं हस्पिटालिटी क्षेत्रमा रोजगारी सिर्जना गर्न र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यसहित उक्त कलेज सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीच कलेजको नेपालका लागि अष्ट्रेलियन राजदुत लिन जोन्स्टनले उद्धघाटन गर्नुभएको हो ।

उद्धघाटनपछि बोल्दै जोन्स्टनले नेपालमा पर्यटन क्षेत्रको प्रचुर संभावना भएकोले यस क्षेत्रलाई थप व्यवसायिक बनाउन यस्ता कलेजहरुले मदत गर्ने बताउनु भयो । अष्ट्रेलियमा पनि पर्यटन क्षेत्रले महत्वपूर्ण स्थान ओगटेको भन्दै उहांँले विदेशको सीप सिकेर पनि नेपालमै काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘नेपाल प्रचुर पर्यटन संभावना भएको देश हो । यस्ता कलेजको सैद्धान्तिक तथा व्यवहारिक ज्ञानबाट रोजगारी बृद्धि र आर्थिक बृद्धिमा महत्वपूर्ण योगदान दिन सक्छ ।’ जोन्स्टनले भन्नुभयो । चितवन आफैमा प्राकृतिक सुन्दरता र विविधिता भएको जिल्ला भएको हुंँदा यस्ता सीप र ज्ञानलाई विकेन्द्रीकरण गर्दै लैजानुपर्ने उहांँको भनाई थियो ।

सो अवसरमा बोल्दै कलेजका प्रबन्ध निर्देशक सचिन प्रताप केसीले चितवनमा पर्यटनको संभावना भएकोले र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्य सहित कलेज सञ्चालनमा ल्याईएको बताउनु भयो । ‘हामीले कलेज सञ्चालन गर्न अघि अध्ययन गर्दा चितवनमा बाट कुकुरी क्षेत्रमा विदेशमा जाने र स्वदेशमानै काम गर्ने व्यक्तिहरु धेरै भेट्यायौं, केसीले भन्नुभयो , होटल क्षेत्रको जनशक्तिको अभावलाई टेवा दिन र दक्ष सीप सहित बिदेशमा रोजगारीको लागि पठाउन हामीले यो कलेज सञ्चालनमा ल्याएका हौं ।’ यो कलेजमा अध्यापन गरेपछि रोजगारीको अवसर मिल्ने र आफैंपनि होटल व्यवसाय सञ्चालन गर्न सकिने प्रबन्ध निर्देशक केसीले बताउनु भयो ।

उहांँका अनुसार कलेजमा ६ महिनाको कोर्षमा एक महिने सैद्धान्तिक कोर्ष र बांँकी पांँच महिना व्यवहारिक ज्ञान दिलाइनेछ । विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई सीप सिकेर जांँदा सजिलै काम पाउने र रोजगारीका लागि तेस्रो मुलक जानपनि यो शिक्षा उपलब्धिमुलक हुने उहांँको भनाई थियो । हाल कलेजले विद्यार्थी भर्ना लिन र अध्यापन गर्न शुरु गरिसकेको छ । कलेजमा विद्यार्थीलाई भिन्दा भिन्दै राखेर बेकरी, बरिस्ता, इन्डियन कन्टिनेन्टल, चाइनिज , स्थानीय परिकार बनाउने प्रक्रिया सिकाइने गरेको केसीले बताउनु भयो ।

अष्ट्रेलियाको कुलीनरी सोलुसन्स अष्ट्रेलिया इन्टरनेशनल संस्थासंँग सम्बन्धन प्राप्त गरेको यो कलेजले इन्र्टनसिपको लागि विद्यार्थीलाई इण्डियाको ताज होटल पठाउने गरेको र इन्र्टनसिप पश्चात जापान, युके , मध्यपूर्वका देशहरुमा रोजगारीका लागि जान सक्ने उहांँले जानकारी दिनुभयो ।

मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.