• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

देवघाट महामहोत्सवको फोहोर नारायणी नदीमा मिसाइँदै

चितवन, १४ माघ । पवित्र धार्मिकस्थल देवघाटधाममा सञ्चालन भइरहेको देवघाटधाम महामहोत्सवको फोहोर नारायणी नदीमा मिसाइएको छ ।
महा महोत्सवमा सहभागी हुन आएका भक्तजनले प्लाष्टिकजन्य फोहोर तथा त्यहाँ उत्सर्जन भएको अन्य फोहोरहरु समेत सिधै नारायणी नदीमा मिसाइएको छ । दामोदर कुण्डबाट बग्दै आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गम देवघाटधाममा सञ्चालित महायज्ञका कारण पवित्र तीर्थस्थललाई प्रदूषित बनाइएको छ । विश्व जागरण महाअभियान ट्रस्टले माघ १ देखि ३० गतेसम्मका लागि देवघाटधाममा महामहोत्सव सञ्चालन गरेको छ ।

महायज्ञमा सहभागी भएकाले खाएर बाँकी रहेको खाना, पूजा गर्न ल्याएको प्लाष्टिक, कागज, फूललगायत सिधै नदीमा मिसाइएको छ । नदी किनारदेखि नै फालिएको भातका सिताले नदीमा स्नान गर्न जान समेत अप्ठ्यारो भएको छ । आफूले आफैलाई महाराज घोषित गरेका विश्व जागरण महाअभियान ट्रष्टका संस्थापक ईश्वरकृष्ण भुर्तेलले महामहोत्सवको आयोजना गरेका हुन् ।

यस महामहोत्सवमा भक्तजनको उपस्थिति न्यून भएपछि उनले गाडी नै पठाएर ठाउँठाउँबाट भक्तजनहरु भेला गराएका छन् । ईश्वरकृष्णले विवादित र नक्कली प्रमाणपत्रधारीलाई समेत ल्याएर प्रवचन भन्दै आएका छन् । देवघाट क्षेत्र विकास समितिभित्र देवघाटको पहिचान नै नामेट पार्नेगरी कंक्रिटको भव्य महल बनाउन भुर्तेलले महामहोत्सवको आयोजना गरेका हुन् ।

कंक्रिटको महल बनाउन आर्थिक संकलन गर्न भन्दै उनले लगाएको महामहोत्सवमा आउने भक्तालुहरुलाई भ्रमित पार्दै पैसा संकलन गर्ने काम गरेका छन् । यसअघि यस्तै प्रकारले नारायणगढमा महोत्सव गरेका विजयकृष्ण भण्डारीको ठगीको प्रकरण बाहिरिएपछि उनी महोत्सव छाडेर भागेका थिए । नेपालमा धर्मको आडमा श्रद्धालुसँग ठूलो परिमाणमा रकम उठाउने र ठगी गर्ने धन्दा नै चलाउन गिरोह नै सक्रिय भएर लागेको छ ।

सोमबार, माघ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.