• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

सोनाम ल्होछारमा सांस्कृतिक कार्यक्रम गरिँदै

चितवन, १३ माघ । चितवनको भरतपुर–११ भोजाडमा रहेको छेच्यु थर्पलिङ गुम्बामा सोनाम ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ । माघ १७ गते परेको सोनाम ल्होछारको अवसरमा गुम्बामा राष्ट्रिय कलाकारहरुबो सांगीतिक प्रस्तुती रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
चन्द्र पात्रोको पहिलो दिन अर्थात माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले हर्षोल्लास पूर्वक पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्न सांस्कृतिक कार्यक्रम गर्न लागेको भरतपुर नगर तामाङ समाजका अध्यक्ष इन्जिनियर सूर्यप्रकाश लामाले बताउनुभयो । भरतपुरमा बस्ने तामाङ समुदायले यसपर्वलाई हरेक वर्ष विशेष रुपमा मनाउँदै आइरहेको लामाको भनाइ छ । गुम्बाको प्राङ्गणमा तामाङ कलाकारहरु योगेश लामा, मिङ्स लामाको प्रस्तुतीसहित सांस्कृतिक कार्यक्रम, विविध खेलकुद कार्यक्रम, रक्तदान कार्यक्रम एवम् रक्तदान कार्यक्रम गरिने लामाले बताउनुभयो ।
भरतपुरमा रहेको सेन्ट्रल अस्पतालसँगको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको भन्दै लामाले परीक्षण र केही औषधिसमेत निःशुल्क वितरण गरिने भन्दै समुदायका सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । सोनाम ल्होछार तामाङ समुदायको पहिचानको रुपमा रहेको भन्दै उहाँले तामाङ संस्कृति अध्ययनका लागि विदेशीसमेत आउने गरेको बताउनुभयो । सोनाम ल्होछारले सामाजिक एकतालाई अझै बलियो बनाउँदै सांँस्कृतिक जगेर्ना गर्न मद्दत पुग्ने लामाको भनाइ छ ।
पत्रकार सम्मेलनका क्रममा समाजका पूर्वअध्यक्ष गंगालाल लामाले आफूहरुले सांस्कृतिक कार्यक्रममात्रै नभइ अन्य समयमा सामाजिक कामहरु समेत गर्दै आएको बताउनुभयो । मृत्यु संस्कारमा रहेका विभिन्न विकृति हटाउँदै संस्कारमा रहेका राम्रा कुरालाई जगेर्ना गर्न समाजले महत्वपूर्ण भूमिका खेलेको लामाको भनाइ छ । केही दशक अगाडिसम्म ल्होसार मनाउने परम्परा हराउँदै गएको भए पनि पछिल्लो समय आएर ल्होछार मनाउनेहरु बढ्दै जाँदा आत्मियता र भाइचारा समेत बढेको उहाँको भनाइ छ ।
तामाङ समुदायको नयाँ पुस्तामा भाषा हराउँदै गएको भन्दै यसप्रति आफूहरु सचेत रहेको र भाषा संरक्षणको योजना बनाएको उहाँले बताउनुभयो । सोनाम ल्होछारका क्रममा गुम्बा तथा घरको सरसफाइ, झण्डा फेर्ने, पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गर्ने, आशीर्वाद लिने, पूजा गर्ने, रमाइलो गर्ने गर्दै आएको उहाँको भनाइ छ । भरतपुरमा आठ जना रहेको तामाङ समुदायको जनसंख्या चितवनमा करिब ४० हजार रहेको बताइन्छ ।

आइतबार, माघ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.