• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

भूमिहिन तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि गैँडाकोटमा छलफल

गैँडाकोट- नवलपुरको गैँडाकोटका भूमिहिनहरुले आफुहरुलाई तत्काल लालपुर्जा उपलव्ध गराउन राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरुसमक्ष माग गरेका छन् । शनिवार गैँडाकोट नगरपालिकाले राष्ट्रिय भूमि आयोगको नेतृत्व सँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै भूमिहिनहरुले राज्यले पटक पटक भूमिहिनहरुलाई आश्वासन दिए पनि कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

राष्ट्रिय भूमि अधिकार मञ्च नवलपुरका उपाध्यक्ष मायादेवी ठकुरीले भूमिहिनहरुलाई भोटबैकंको रुपमा प्रयोग गरिएको बताउनुभयो । विगत लामो समयदेखि जग्गा भोगचलन गरेको भएपनि लालपुर्जा प्राप्त गर्न नसक्दा भूमिहिनहरुमा नैराश्यता छाएको बताउनुभयो ।

छलफल कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले भूमिहिनहरुको समस्या जटिल रहेको भन्दै आफुहरुले समस्या समाधानका लागि पहल गर्न आयोगको टालीलाई अनुरोध गर्नुभयो । नगरपालिकाले भूमिहिन तथा अव्ववस्थित बासोबासीहरुको तथ्याङ्क संकलन गरिरहेको भन्दै उहाँले आवश्यक सहजिकरण गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिहिन तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि आयोगले निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले आयोग गठन भएको ३ महिना वितेपनि कानूनी जटिलताका कारण समयमै काम गर्न केहि ढिलाई भएको बताउनुभयो । सरकारले जारी गर्न लागेको अध्यादेश मार्फत कानूनी जटिलताहरु हट्ने र लगत्तै आयोगले आफ्नो कामलाई रफ्तारमा अघि बढाउने उहाँले जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा बोल्दै भूमि आयोगका जिल्ला अध्यक्ष तारापति खरेलले सरकार फेरवदलहुँदा लालपुर्जा वितरणमा ढिलाई भएको भन्दै अव आयोगले बास्तविक भूमिहिनहरुलाई पुर्जा वितरणमा ढिलाई नगर्ने आश्वासन दिनुभयो ।

भूमिहिन दलित, भूमिहिन सकुम्वासी तथा अव्यवस्थित बसोबासी सम्बन्धी समस्या समाधानका लागि आयोजित छलफल कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं. १ का अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी, वडा नं. ३ का अध्यक्ष शिवकान्त तिवारी वडा नं. ४ का अध्यक्ष तेजप्रसाद घिमिरे, वडा नं. ६ का अध्यक्ष सुभास चापागाई, वडा नं. ७ का अध्यक्ष होमनाथ सापकोटा, वडा नं. ९ का अध्यक्ष धामनाथ सापकोटा, वडा नं. ११ का अध्यक्ष गोविन्द प्रसाद सुवेदी, वडा नं. १२ का अध्यक्ष चक्रपाणी कंडेल र वडा नं. १८ का अध्यक्ष तिलबहादुर चितौरेले आआफ्ना वडामा भूमिहिन तथा अव्यवस्थित बसोबासी सम्बन्धी समस्याका बारेमा आयोगको टोलिलाई जानकारी गराउनुभएको थियो ।

गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको अध्यक्षता तथा राष्ट्रिय भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रमको सञ्चालन तथा समन्वय प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले गर्नुभएको थियो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

आइतबार, माघ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.