Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

नवजागरण ग्रामीण विकास केन्द्रको परिचय पुस्तिका सार्वजनिक

गैंडाकोट, १२ माघ ।  नवजागरण ग्रामीण विकास केन्द्र गैंडाकोट नगरपालिका- ९ थुम्सी, नवलपरासीले संस्थाको परिचय पुस्तिका {ब्रोसर} सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष रामचन्द्र सापकोटा र गैंडाकोट-९ का वडाध्यक्ष धामनाथ सापकोटाले शनिबार बिहान संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममाझ ब्रोसर सार्वजनिक गर्नुभएको हो । २०६९ सालमा स्थापना भएको संस्थाले विशेषगरी सहकारी, खेलकुद, शिक्षा, स्वास्थ्य र पर्यावरणका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

परिचय पुस्तिकामा संस्थाको स्थापनादेखि हालसम्मको कार्यसमितिको जानकारी र तिनले गरेका कामहरूको विवरण समेटिएको छ । त्यसैगरी आर्थिक समृद्धिका लागि स्थापना गरिएको नवजागरण सहकारीका माध्यमबाट वडाको आर्थिक विकासमा टेवा पुगेको बारेमा पनि परिचय पुस्तिकामा उल्लेख छ । यो सहकारी हाल विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवजागरण केन्द्रका रूपमा सञ्चालित छ । संस्थाले `स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकुद´ भन्ने नाराका साथ खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ । स्मृतिकप, पर्वविशेष गैंडाकोट मेयर कपसहित स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरका प्रतियोगिताहरू गर्दै आइरहेको संस्थाले नवजागरण खेलमैदानलाई नवजागरण रंगशालाका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

संस्थाले हालसम्म गरिरहेको स्वास्थ्य, सरसफाइ, पर्यावरणको संरक्षण, शिक्षा, तालिम, पुस्तकालय, उत्प्रेरणा र उद्बोधनलगायतका कामहरू र आगामी दिनमा गर्न लागिएको योजनाको विवरण पनि पुस्तिकामा रहेकोे छ । कार्यक्रममा समाजसेवी गंगाबहादुर पाण्डे, वडाध्यक्ष धामनाथ सापकोटा र नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई केन्द्रका संस्थापक पीताम्बर सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

शनिबार, माघ १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.