• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

राइजिङ भरतपुर गोल्डकपको ट्रफी अनावरण


चितवन, ११ माघ । भोलि (शनिबार)देखि सुरु हुने राइजिङ भरतपुर गोल्डकप–२०८१ को ट्रफीको अनावरण गरिएको छ । प्रतियोगिता हुने ठाउँ भरतपुर–१० स्थित नेपाल प्रहरी शिक्षालयमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा ट्रफी अनावरण गरिएको हो ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजक चितवन ११ फुटबल क्लबका अध्यक्ष सुशील कार्कीले यस प्रतियोगिता चितवनको फुटबल विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो । चितवन जिल्लाकै सबैभन्दा ठूलो पुरस्करा राशिको फुटबल प्रतियोगिताको उद्घाटन खेल आबु खैरहनी गाउँपालिका र भरतपुर २४ खेलकुद विकास समितिबीच भोलि दिउँसो २ बजे हुने कार्कीको भनाइ छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै अध्यक्ष कार्कीले खेलको उद्घाटन बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले गर्ने बताउनुभयो ।
आठ वटा टिम सहभागी प्रतियोगिताको विजेताले उपाधिसहित सात लाख रुपैयाँ तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापङ्क्तिका खेलाडीलाई जनही १० हजार रुपैयाँ तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ प्रदान गरिने कार्कीको भनाइ छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण टिम ११ युट्युब च्यानल तथा राइजिङ भरतपुर गोल्डकपको फेसबुक पेजबाट हुने कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ । यसैबीच, माघ १८ गते विभिन्न चार वटा टिमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने आयोजकले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष कार्कीकाअनुसार नेपाल पत्रकार महासंघ चितवन, नेपाल प्रहरी शिक्षालय, चितवनका चिकित्सक र भरतपुर महानगरपालिकामा कार्यरत इन्जिनियरबीच मैत्रीपूर्ण फुटबल खेलाइनेछ ।
आयोजकले जारी गरेको खेलकुद तालिकअनुसार वैशाख १३ गते बागमती युथ क्लब सर्लाही र सूर्यपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै माघ १४ गते गैँडाकोट फुटबल क्लब नवलपुर र प्याराडाइज युवा क्लब चितवनबीच तथा माघ १५ गते सरस्वती युथ क्लब काठमाडौँ र नेपाल पुलिस क्लबबीच समूह चरणको प्रतियोगिता हुनेछ । त्यस्तै माघ १६ गते हुने पहिलो सेमीफाइनलमा माघ १२ गतेको विजेता र माघ १४ गतेको विजेता तथा माघ १७ गते हुने दोस्रो सेमीफाइनलमा माघ १३ गतेको विजेता र माघ १५ गतेको विजेताबीच प्रतिस्पर्धा हुनेगरी खेलकुदको समय तालिका सार्वजनिक गरिएको छ ।

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.