• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

चितवनमा सर्वाधिक धनराशिको राइजिङ भरतपुर गोल्डकप हुँदै


चितवन, ५ माघ । चितवन जिल्लामै सर्वाधिक धनराशिको राइजिङ भरतपुर गोल्डकप–२०८१ हुने भएको छ । यही माघ १२ देखि १९ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपाल पुलिस क्लबसहित विभिन्न आठवटा टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आयोजक चितवन ११ फुटबल क्लबका अध्यक्ष सुशील कार्कीले प्रतियोगितामा विजेता हुने टिमले उपापधिसँगै नगद सात लाख रुपैयाँ पाउने जानकारी दिनुभयो । त्यस्तै प्रतियोगिताको उपविजेताले तीन लाख पुरस्कार तथा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापङ्क्तिलाई १०–१० हजार पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । प्रत्येक खेलको उत्कृष्ट हुने खेलाडीलाई समेत पाँच लाख रुपैयाँ प्रदान गरिने कार्कीले बताउनुभयो ।
दोस्रो संस्करणको प्रतियोगितामा साविकको विजेता अठ्ठाइस बिघा फुटबल क्लबको भने सहभागिता नरहने भन्दै उहाँले प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लब, काठमाडौँको सरस्वती युथ क्लब, साविक उपविजेता तनहुँको आबु खैरहनी गाउँ पालिका, नवलपुरको गैँडाकोट फुटबल क्लब, चितवनकै सूर्यपुर फुटबल क्लब, प्याराडाइज युथ क्लब र भरतपुर २४ खेलकुद विकास समितिको सहभागिता रहने बताउनुभयो । प्रतियोगितामा स्थानीय टिमहरुको सहभागिता देखिए पनि खेल खेल्न भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहने कार्कीले बताउनुभयो ।
भरतपुर १० स्थित नेपाल प्रहरी शिक्षालयको खेल मैदानमा हुने प्रतियोगितामा समूह चरणको प्रतियोगिता अवलोकनका लागि रु ५० सेमीफाइलनका खेलहरु अवलोकनका लागि रु १०० तथा फाइनल खेल हेर्नका लागि रु २०० टिकट दर कायम गरिएको छ । पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले खेलकुदको विकासका लागि सक्दो काम गर्ने बताउनुभयो ।
जिल्लामा खेलकुदका गतिविधि बढाउँदै युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्न प्रदेश खेलकुद विकास समितिसँग सहकार्य गर्दै काम गर्ने उहाँले बताउनुभयो । गत वर्ष भरतपुर च्याम्पियनशिप भनेर सुरु गरिएको प्रतियोगितालाई यसवर्षदेखि राइजिङ भरतपुर गोल्डकप नामाकरण गरिएको हो ।

शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.