• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

गैँडाकोटको नगरसभाले नियमित गरायो करिब रु ८१ लाख

नवलपुर, ४ माघ । नवलपुरको गैँडाकोट नगरपालिकामा महालेखा परीक्षकले बेरुजु देखाएको रकम नगरसभाले नियमित गराएको छ । आज बसेको नगरसभाको १६औँ अधिवेशनले रु ८० लाख ८९ हजार छ सय ३६ बराबरको रकमलाई नियमित गराएको हो ।
महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षणका क्रममा नियमसङ्गत नभएको भनी उक्त रकमलाई बेरुजु देखाएको थियो । नगरपालिकाले स्वीकृत वार्षिक कार्यक्रममा समावेश गरेका कार्यक्रममा मात्र खर्च गरेको रकम खर्च गर्दा विधिसम्मत र प्रचलित ऐनकानुन नै खर्च भएको भनि नगरसभामा प्रस्तुत गरिएको थियो । लेखा समिति संयोजक देवीदत्त कँडेलले नियमसङ्गत गरिएको खर्चले सरकारी हानी नोक्सानी नभएको भन्दै रकम नियमित गराउन प्रस्ताव पेस गर्नुभएको थियो ।
लेखा परीक्षणका क्रममा फोहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि डिपीआर बनाउन गरिएको भुक्तानी, तटबन्धनका क्रममा जाली भर्दा बढी जाली भरेको भुक्तानी, सडक निर्माण, नेपाल पत्रकार महासङ्घलाई गरेको भुक्तानी, जिल्ला बाहिरको रेडियोलाई गरेको भुक्तानीलगायत विभिन्न शीर्षकमा महालेखा परीक्षकले भुक्तानी अनियमित भएको भनी नियमित गर्न सुझाव दिएको थियो । सोही नगरसभामा स्थानीय वन तथा वातावरण समितिका संयोजक प्रकाश सापकोटाले पेस गर्नुभएको गैँडाकोट नगरपालिकाको स्थानीय वन विधेयक, २०८१ समेत पारित भएको नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिनुभयो ।
नगरसभामा नगर उपप्रमुख शान्ती कोइरालाले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक प्रगति तथा बजेट वक्तव्य पेस गर्दै हालसम्म पुँजीगततर्फ १६ प्रतिशत र चालुतर्फ ३८ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षका लागि पालिकाले पुँजीगततर्फ रु ३६ करोड ६२ लाख २५ हजार तथा चालुतर्फ रु ६७ करोड ६५ लाख ३१ हजार बजेट विनियोजन गरेको थियो । पालिकाले आन्तरिक राजस्व शीर्षकमा रु १० करोड ९५ लाख सङ्कलन गरेको भन्दै उपप्रमुख कोइरालाले सङ्घीय सरकारको राजस्व बाँडफाँड अन्तर्गत रु पाँच करोड ४५ लाख प्राप्त भएको बताउनुभयो ।
पालिकाले पूर्वाधारतर्फ नयाँ सडक निर्माण, ग्राबेलमा स्तरोन्नती, कालोपत्र सडक निर्माण, विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय भवन तथा सामुदायिक भवन निर्माणको काम गरिरहेको कोइरालाले बताउनुभयो । शिक्षा, युवा तथा खेलकुदतर्फ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्नुका साथै विभिन्न खेलकुद र प्रशिक्षणका कार्यक्रम, परीक्षा अनुगमन, विद्यार्थीलाई छात्रवृत्ति, मनोवाद लेखन, चित्रकला, नृत्यप्रतियोगिता गरेको उहाँले बताउनुभयो । कृषि तथा पशुपालनतर्फ दूध उत्पादनमा वृद्धि ल्याउन गाईभैँसीमा कृत्रिम गर्भाधान, पशु चौपायामा खोप, भुस्याहा कुकुरको बन्ध्याकरण, निःशुल्क खोपलगायतका कामहरु गरेको उहाँको भनाइ छ ।

शुक्रबार, माघ ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.