• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ३. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ जेसिज वर्ष २०२५ लाई पद हस्तान्तरण

नारायणगढ । नारायणगढ जेसिजको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आइतबार साँझ पुलचोकस्थित जेसिज भवनमा वर्ष २०२५ को कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।

प्रतिनिधि सभा सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नारायणगढ जेसिज वर्ष २०२४ का अध्यक्ष राजेन्द्र भट्टराईले वर्ष २०२५ का नवनिर्वाचित अध्यक्ष रविन्द्र कुमार श्रेष्ठलाई पद हास्तान्तरण गर्नुभयो । वर्ष २०२५ को अध्यक्षको पदभार ग्रहण गर्दै श्रेष्ठले कार्यदक्षता र क्षमताले सम्भव भएसम्म आफ्नो कार्यकाललाई सफल बनाउने बताउनुभयो ।

उहाँले जेसिजको स्वर्ण जयन्तिको समयमा नै आफू अध्यक्षमा निर्वाचित भएको भन्दै यो कार्यकाल बिशेष रहने बताउनुभयो । वर्ष २०२५ लाई भव्य रुपमा सफल पार्ने श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जेसिजको मर्म र भावनालाई आत्मसाथ गर्दै अघि बढ्ने पनि बताउनुभयो । यस्तै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा ‘दिगो बिकासका लागि यवा नेतृत्व अभियान’ अघि बढाईने पनि बताउनुभयो । सोही अवसरमा नारायणगढ जेसिजको स्वर्ण महोत्सवको लोगो पनि अनावरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद भण्डारीले जेसिजका गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । जेसिजले युवा लक्षित विभिन्न कार्यक्रमहरु ल्याएर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न प्रयास गरिरहेको पनि उहाँको भनाइ थियो । उहाँले जेसिजसँग सरकारले सहकार्य गर्न पर्ने धारणा राख्नुभयो ।

सरकारले नेतृत्व तहमा जेसिजका युवाहरुलाई अवसर दिन सके देश बिकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सांसद भण्डारीको भनाइ थियो । उहाँले वर्ष २०२५ का अध्यक्ष श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिँदै स्वर्ण महोत्सवको पनि भव्य सफलताको कामना गर्नुभयो ।

कार्यक्रममा बोल्दै वर्ष २०२४ का अध्यक्ष राजेन्द्र भट्टराईले आफ्नो कार्यक्रलमा युवा लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सोही अवसरमा भट्टराईले आफ्नो कार्यकाल सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरुलाई विभिन्न विधामा अवार्ड समेत वितरण गर्नुभयो ।

पुष ८, ९ र १० गते सम्पन्न नारायणगढ जेसीजको ४७ औँ शाखा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । कार्यकारी उपाध्यक्षमा विपिन कंडेल र सुवास कंडेल, उपाध्यक्षमा प्रदीप पौडेल, विनोद अधिकारी, कमल बस्याल र सन्जिव पौडेल, निर्देशकमा सुशील सापकोटा, अश्विन पौडेल, सौगात देवकोटा र सुरज पण्डित चयन भएका थिए ।

यसैबीच पदभार ग्रहणसँगै अध्यक्ष श्रेष्ठले कार्यसमितिका विभिन्न पदमा मनोनित गर्नुभएको छ । जस अनुसार श्रेष्ठले सह कोषाध्यक्षमा बिनिशमान शाक्य, सह सचिवमा रुबल श्रेष्ठ, कोषाध्यक्षमा रामबाबु पुडासैनी, महासचिवमा कपिल श्रेष्ठ तथा कानुनी सल्लाहकारमा सन्तोष पण्डितलाई मनोनित गर्नुभएको हो ।

सोमबार, पुष २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ३.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.