काठमाडौं,पुस १६- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ ।