• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ ०८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

ग्रीनल्याण्ड स्कुलको इन्ट्रयाक्ट क्लबद्वारा चेपाङ छात्रावासमा न्यानो कपडा र खाद्यन्न वितरण

भरतपुर : भरतपुर–१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले इच्छाकामनाको सिद्धी छात्रावासलाई लत्ताकपडा तथा खाद्यान्न सामग्री वितरण गरेको छ । स्कुलको विद्यालय इन्ट्रयाक्ट क्लबले छात्रावासमा आश्रित ६४ जना बालबालिकाहरूका लागि लत्ताकपडा तथा खाद्यान्न वितरण गरेको हो ।

कार्यक्रमलाई विद्यालय इन्ट्रयाक्ट क्लबकी अध्यक्ष विदुसी कार्कीले बालबालिकाका लागि सबै स्तरबाट यस किसिमको सहयोग हुनुपर्ने जोड दिनुभयो । उहाँले सामाजिक उत्तर दायित्य अन्तर्गत यो कार्यक्रम गरिएको बताउनु भयो ।

छात्राबासका संचालक भरत चेपाङले बिगत देखि नै स्कुलले धन्यवाद व्यक्त गर्नुभयो । गर्दै आएको सहयोगको लागि प्रधानाध्यापक इन्दिरा कार्कीलाइ हृदय देखिनै आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रमको संयोजन गरेका टिड्ब्लुटिएच नेपालका संयोजक मिलन सामाजिक काममा गोलबद्ध भई लाग्न सबैलाई आग्रह गर्नुभयो । न्यौपानेले स्थापना कालदेखि नै स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिँदै आएको र शिक्षालाइ समाजसँग जोड्न व्यवहारिक शिक्षाको यस्ता क्रियाकलापले निरन्तरताका लागि तत्पर हुने कुरामा जोड दिनुभयो।

कार्यक्रम संचालक मनोज खड्काले करिब ५५० थान कपडा, ६० केजि चामल र खद्यान्न वितरण गरेको कुरा जानकारी गराउनु भयो । स्कुलले यस अघि उक्त छात्राबासको १ जना विद्यार्थीलाई आवासीय सहित पूर्ण छात्रावृद्धि प्रदान गरेको थियो ।

बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.

  • ३.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.