• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ७. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

मह जात्राको टिम मार्फत अन्नपूर्ण डेरीको प्रशंसा

भरतपुर । करिब दश वर्षपछि पुनः सुरु भएको ‘मह जात्रा’ देशका विभिन्न सहरहरूमा प्रस्तुति दिइरहेको छ। चितवनमा आफ्नो प्रस्तुति दिन आएको यो टिमले चितवनको पहिलो दुग्ध सहकारी संस्था, अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको अवलोकन गर्दै यसको खुलेर प्रशंसा गरेका छन्।

मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित कलाकारहरू किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायत हास्य कलाकारहरू संस्थाको मुख्य कार्यालय भरतपुर ६,केशरबागमा पुगेर संस्थाको गतिविधि र उत्पादनहरूको प्रशंसा गरेका हुन्।

कलाकार हरिवशं आचार्यले अन्नपूर्णले स्थानीय किसानहरूको जीवनस्तर उकास्न खेलेको भूमिकाको प्रशंसा गर्दै भने, “हामीले अन्नपूर्णका उत्पादनहरू उत्कृष्ट पायौं। यसको प्राकृतिक र गुणस्तरीय उत्पादनले हाम्रो संस्कृति र स्वास्थ्यको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ नै संगै समुदायस्तरमा सयौँलाई रोजगारी प्रदान गर्नु आफैँमा ठूलो उपलब्धि भएको हो ।” आफुलाई पनि बुबाआमाले गाईंभैसी पालेर हुर्काएको बताउँदै उनले गाईभैंसी, गोठ, गोबरसंग आफू पनि नजिक रहेको बताएका थिए । यो पेशलाई र किसानलाई नेपाल सरकारले सोच्नु पर्ने बताउँदै अधिकारहरु खोसेर पनि लिनु पर्ने बताए । आफूहरु सक्षम रहेको ठाउँमा विदेशी चिजहरु रोक्न पनि सक्नु पर्ने उनले बताए ।

अन्नपूर्णले गुणस्तरीय दुग्धजन्य पदार्थ, जस्तै दूध, दही, मोही, घिउ, पनीरलगायतका उत्पादन देशभर विक्री वितरण गर्दै आएको छ। सहकारीका व्यवस्थापक करुण पोखरेलले यस प्रकारका प्रशंसा र समर्थनले चितवनको दुग्ध क्षेत्र र अन्नपूर्णका उत्पादनहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

अन्नपूर्ण डेरीको स्थापना २०४१ सालमा दुग्ध विकास संस्थानद्वारा गरिएको थियो। प्रारम्भमा ५० जना किसानबाट १३० लिटर दूध संकलन गर्दै सुरु भएको यो सहकारीमा अहिले दैनिक ८,२०० लिटर दूध संकलन भइरहेको छ। सहकारीले दाना उद्योग, दूध चिस्यान केन्द्र, पशुविमा कार्यक्रम, कृषक बचत तथा ऋण कार्यक्रम, उन्नत गाई स्रोत केन्द्र, दुग्ध विविधीकरण परियोजना सहितको उद्योग र साइलेज उद्योग सञ्चालन सहकारी आफैले गर्दै आएको छ।

अन्नपूर्णका दूध र दुग्धजन्य परिकार देशभर चर्चित छन्, जसले यस क्षेत्रमा व्यवसायिक गाईपालन र दुग्ध उत्पादनलाई निरन्तर प्रोत्साहित गरिरहेको छ।

बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

भर्खरै

  • १.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • २.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ५.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ६.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ७.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ८.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.