• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

जेआरकेले नारायणगढमा युरोप एजुकेसन फेयर गर्ने !!

भरतपुर – अध्ययनको लागि पछिल्लो नेपाली बिद्यार्थीको रोजाई यूरोपियन राष्ट्रहरु प्रमुख गन्तव्यको रुपमा देखा परेको छ। बिद्यार्थीहरुलाई भरपर्दो सेवा तथा उचित परामार्श दिने परामर्शदाता चितवनमा नहुदा समय संगै झन्झटिलो र कठिन यात्रा गर्दै काठमान्डौ पुग्नु पर्ने अवस्था अव अन्त्य भएको छ।

नारायणगढको बेलचोकमा जेआरके ईन्टरनेस्नल एजुकेशनल कन्सल्टेन्टस ( JRK INTERNATIONAL EDUCATIONAL CONSULTANTS) को कार्यालय सन्चालनमा आएसंगै दक्ष र अनुभवी परामर्शदाताहरुबाट विभिन्न यूरोपियन राष्ट्रहरुमा अध्ययन गर्न चाहाने विद्यार्थी तथा अभिभावकहरुलाई थप सेवा पुग्ने कुरा संचालक शितल सापकोटाले बताए । सापकोटाका अनुशार स्विडेनमा मुख्य कार्यालय स्थापना गरी जेआरके ईन्टरनेस्नल एजुकेशनलले काठमान्डौ र बुटवलबाट विगत ८ बर्ष देखि सेवा प्रदान गर्दै आईरहेको परामर्शदाताको शाखा मंसिर २७ गतेबाट नारायणगढको बेलचोकमा संचालनमा ल्याएको छ ।

यूरोपका १९ भन्दा बढी राष्ट्रहरुका १२० भन्दा बढी विभिन्न विश्वविद्यालय र कलेजहरुसंग समन्वय गरी हालसम्म हजारौं विद्यार्थीलाई सेवा प्रदान गरिसकेको छ। साथै नारायणगढमा जर्मन भाषा तयारीको कक्षा सिघ्र संचालनमा ल्याउने तयारी रहेको संचालक सापकोटाले बताए। जेआरके ईन्टरनेस्नल एजुकेशनल कन्सल्टेन्टसको शाखा विस्तारले चितवन र यस आसपासका क्षेत्रका विद्यार्थी तथा अभिभावकहरु प्रतक्ष्य लाभान्वित हुने विश्वास व्यक्त गरे। सस्तो लागत, कागजपत्रहरुको झन्झट धैरै नभएको र डिपेन्डेन्ड पनि साथै लिएर जान पाईने भएकाले पछिल्ला दिनहरुमा चितवन लगायत देश भरी नै यूरोपको आकर्षण बढेको तथ्याङ्क शिक्षा मन्त्रालयले उल्लेख गरेको छ।

नारायणगढको बेलचोकमा यही पौष १३ गते शनिबार बिहान ११ बजे देखि ४बजेसम्म जेआरके ईन्टरनेस्नल एजुकेशनल कन्सल्टेन्टसको शाखा कार्यालयमा ईन-हाउस युरोप एजुकेसन फेयर आयोजना हुने भएको छ । फेयरको लागि सम्पूर्ण तयारी पूरा भएको र उक्त कार्यक्रममा जेआरकेको नेपाल तथा नेपालका विभिन्न क्षेत्रका क्षेत्रिय प्रतिनिधिहरुको सहभागिता रहनेछ। फेयरमा विद्यार्थी तथा अभिभावकहरुले सिधै वान-टु-वान काउन्सेलिङको अवसर रहने आयोजकले बताए। चितवन र आसपासका क्षेत्रहरुका विद्यार्थीहरुको उलेख्य सहभागिता हुने विश्वास रहेको संचालक सापकोटाले जानकारी दिए।

सोमबार, पुष ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक
२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.