• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली

वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारको चौथो दिन गाईपूजा गरिँदै

आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै देशभर प्रहरी परिचालन तीव्र, यात्रु सहायता कक्ष स्थापना

लोकप्रिय समाचार

  • १. कृषि पढ्दै गरेका विद्यार्थीको नेतृत्वमा फूल खेती

  • २. आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

  • ४. आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

  • ५. आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

  • ७. आज मिति २०८३ साल कात्तिक १८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज मिति २०८३ साल कात्तिक २१ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते

कांग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन होः नेता सिंह


काठमाडौँ, पुस ८- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चूनौती रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस काठमाडौंँ महानगर समितिले क्षेत्रपार्टीमा आज आयोजना गरेको महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो, क्रियाशील सदस्यको सङ्ख्या धेरै छ । तर, क्रियाशील सदस्यलाई सदस्यताको महत्व बुझाउन जरुरी छ ।”

हरेक क्रियाशील सदस्यलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा नेता सिंहले जोड दिनुभयो । देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै सङ्घर्ष गरेको र जनताको पटक–पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशील सदस्यता सामान्य विषय नभएको उहाँले बताउनुभयो । पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौँवासीले भोगेका पीर मर्का र समस्या समाधान गर्नतर्फ लाग्न नेता सिंहले काठमाडौँ महानगर समितिलाई आग्रह गर्नुभयो । एक सय दिने विशेष अभियानले पार्टी सङ्गठन सुदृढीकरण गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

 

सोमबार, पुष ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने
रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते
अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली
वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
तिहारको चौथो दिन गाईपूजा गरिँदै
पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

लोकप्रिय

  • १.
    कृषि पढ्दै गरेका विद्यार्थीको नेतृत्वमा फूल खेती

  • २.
    आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

  • ४.
    आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

  • ५.
    आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

भर्खरै

  • १.
    हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • २.
    आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

  • ४.
    अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली

  • ५.
    वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

  • ६.
    तिहारको चौथो दिन गाईपूजा गरिँदै

  • ७.
    आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.