Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

स्वास्थ्य व्यवसायी संघ गैँडाकोटमा ईश्वरीको नेतृत्व

गैँडाकोट, २२ मंसिर । नवलपुरको गैँडाकोटमा रहेको स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइको अध्यक्षमा ईश्वरीप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । संघको आज गैँडाकोटमा भएको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रममा घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
संघको उपाध्यक्षमा अनिता पौडेल घिमिरे, सचिवमा खुमप्रकाश पौडेल, कोषाध्यक्षमा विमला पौडेल, सहसचिव प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गोपाल शाही, भागिरथी पोख्रेल, रामचन्द्र आचार्य, सन्तोष ढकाल निर्वाचित हुनुभएको छ । संघको आमन्त्रित सदस्यमा बाबुराम खनाल, शेरबहादुर मल्ल र भावना शर्मा निर्वाचित हुनुभएको कार्यदल संयोजक नारायण घिमिरेले जानकारी दिनुभयो । त्यस्तै विमल पौडेलको संयोजकत्वमा निर्माण गरिएको लेखा समिति सदस्यहरुमा लक्ष्मण सिँजाली र विनयराज न्यौपाने रहनुभएको घिमिरेले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले स्वास्थ्यकर्मीलाई नगरपालिकाले सम्मान गर्दै सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकामा विगत सात वर्षदेखि क्रियाशील संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपश्चात आज पहिलो साधारणसभा गरिएको हो । सो क्रममा स्वास्थ्य स्रष्ठा हरिकुमार मल्ल ठकुरीलाई दोशल्ला तथा कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
साधारणसभाले विभिन्न विधामा सल्लाहकार तथा व्यवसायी सदस्यहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी नायब निरीक्षक रामबहादुर खत्री, गोकुल सापकोटा, नवराज कँडेल, विष्णु कँडेल, लक्ष्मण पौडेल, यकनाथ मरासिनीलगायतको सहभागिता थियो । साधारणसभा तथा अधिवेशनले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.

  • ५.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ६.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ७.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ८.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.