• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

भरतपुरमा बुलेट बाइकको ‘मार्स ग्रे र डेजर्ट स्ट्रम’ मोडलको बिक्री शुभारम्भ

चितवन, १२ मङ्सिर । चितवनको भरतपुर–१२ मिलनचोकमा रहेको बुलेट बाइकको आधिकारिक बिक्रेता सन अटोमोबाइल्सले सिग्नल्स मार्स ग्रे र डेजर्ट स्ट्रम मोडलको बिक्री शुभारम्भ गरेको छ ।
पछिल्लो समय सबै उमेर समूहका व्यक्तिहरुको रोजाईमा पर्दै गएको बुलेट बाइकको नयाँ भेरियन्ट अन्तर्गत क्लासिक सिरिजमा सिग्नल्स मार्स ग्रे र डेजर्ट स्ट्रम मोडलको आजबाट बिक्री शुभारम्भ गरिएको हो । सन अटोमोबाइल्सका सञ्चालक गोविन्द श्रेष्ठले दुई वटा नयाँ मोटरसाइकल लन्च गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको बताउनुभयो । बुलेट बाइकप्रति ग्राहक वर्गको अटुट विश्वास र समर्थनप्रति आभार प्रकट गर्दै श्रेष्ठले ग्राहकहरुको सन्तुष्टि नै आफूहरुको सफलता भएको बताउनुभयो ।
कार्यक्रममा बुलेट मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभका एरिया सेल्स म्यानेजर (नारायणगढदेखि झापासम्म) उत्तम खनालले सिग्लन्स मार्स ग्रे र डेजर्ट स्ट्रमको नेपालभर एकसाथ बिक्री शुभारम्भ गरिएको बताउनुभयो । एक सय ६५ मिलिमिटर ग्राउन्ड क्लिरेन्स रहेका यी दुवै बाइकको तौल एक सय ९५ किलोग्राम रहेको उहाँको भनाइ छ । प्रतिलिटर पेट्रोलमा ३० देखि ३५ किलोमिटरको यात्रा गर्न सकिने भन्दै उहाँले दुवै बाइकको पछाडिको सिट ग्राहक आफैले निकाल्न वा राख्न सक्नेगरी तयार पारिएको बताउनुभयो ।
तीन सय ५० सिसि इन्जीन क्षमताका यी दुवै मोटरसाइकलको मूल्य रु पाँच लाख ५५ हजार ६०० पर्ने भन्दै उहाँले गत वर्ष अल्फा अटोमोटिभले करिब १० हजार बुलेट बाइक बिक्री गरेको जानकारी दिनुभयो । सबै उमेर समूहका व्यक्तिहरुका लागि लक्षित गर्दै बुलेट बाइक बजारमा पु¥याइएको भन्दै उहाँले तीन सय ५० सिसि र चार सय ५० सिसि इन्जिन क्षमताका बुलेट बाइकहरु नेपाली बजारमा रहेका बताउनुभयो ।
नेपालमा बुलेटको रु चार लाख ८६ हजार पर्ने तीन सय ५० सिसिको हन्टरदेखि रु १० लाख ३९ हजार पर्ने चार सय ५० सिसिको हिमालय सम्मका बाइकहरु बिक्री भइरहेको उहाँले बताउनुभयो ।

बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

भर्खरै

  • १.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • २.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ३.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.