• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

भरतपुरको बोस्टन कलेजमा ‘बिआईसी ह्याकाथन भर्सन चार’ सञ्चालन हुँदै

चितवन, २ मंसिर । चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन भर्सन ४’ हुने भएको छ । बोस्नट सेन्टर फर इन्फरमेसन एन्ड टेक्नोलोजिले पुस ३ देखि पुस ५ गतेसम्म चौथो संस्करणको ह्याकाथन गर्न लागेको हो ।
कलेजमा आज आयोजित पत्रकार सम्मेलनमा तीन वटा ह्याकाथन सफलतापूर्वक सम्पन्न गरिएको भन्दै यस संस्करणमा सातवटै प्रदेशबाट प्रतियोगिताहरु सहभागी गराउने लक्ष्य रहेको कार्यक्रमको कम्युनिकेशन अफिर राधिका सिवाकोटीले बताउनुभयो । सूचना प्रविधिमा नवीनतम प्रविधिको अभ्यास गर्दै विद्यार्थीहरुले निर्माण गरेको एप्लीकेशन बजारमा लैजाने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको सिवाकोटीको भनाइ छ । चितवनभित्रका समस्यहरुलाई समाधान गर्ने थिममा आधारित भएर कार्यक्रम बनाउने गरी प्रतियोगिता आयोजना गरिएको हो ।
उक्त प्रतियोगितामा देशभर रहेका कक्षा ११ र १२ एवम् स्नातक तहमा कम्प्युटर अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन पाउने बताइएको छ । एउटा कलेजबाट एक समूहमात्रै प्रतियोगितामा भाग लिन पाउने भन्दै प्रतियोगितामा १५ समूह सहभागी गराइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । हालसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट विद्यार्थीहरु सहभागी हुने पक्का भएको भन्दै बाँकी रहेका मधेश, कर्णाली र सुदूरपश्चिमबाट समेत विद्यार्थी सहभागी गराउन पहल भइरहेको जनाइएको छ ।
प्रतियोगितामा ४८ घण्टासम्म निरन्तर कार्यक्रम निर्माण गर्नुपर्ने भन्दै पहिलो दिन योजनालाई कोडिङमा परिणत गर्ने एवम् दोस्रो दिन कोडिङलाई अन्तिम रुप दिने तथा तेस्रो दिन योजनाहरुर्लाइ निर्णायक समक्ष प्रस्तुत गर्नुपर्नेछ । एक जना छात्रासहित तीनजनाको एउटा समूह रहने प्रतियोगितामा पहिलो हुने समूहले ५० हजार रुपैयाँ, रनिङ शिल्ड, गोल्ड मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै दोस्रो हुने समूहले २० हजार तथा तेस्रो हुने समूहले १० हजार रुपैयाँ पुरस्कार पाउने कार्यक्रमको कम्युनिकेशन अफिसर सिवाकोटीले जानकारी दिनुभयो ।

आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.