• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

चितवन जिल्ला कारागारमा शुद्ध खानेपानी फिल्टर स्थापना


चितवन, भाद्र २६,- चितवन जिल्ला कारागारमा आज कारागारका बन्दी किर्तन राजभण्डारीको पहलमा सत्यवचन परम ईश्वरी मार्गदर्शन सामाजिक संस्थाले शुद्ध खानेपानीको फिल्टर ट्यांक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा संस्थाका संरक्षक श्रीकृष्ण आले र राधिका आलेको नेतृत्वमा फिल्टर ट्यांक हस्तान्तरण गरिएको थियो। संस्थाका केन्द्रीय अध्यक्ष निरञ्जन पाण्डे र जिल्ला कारागार प्रमुख कमलप्रसाद आचार्यले संयुक्त रूपमा रिबन काटेर फिल्टर ट्यांकको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष निरञ्जन पाण्डे, उपाध्यक्ष सुभाष श्रेष्ठ, कारागार प्रशासन प्रमुख कमलप्रसाद आचार्य लगायत संस्थाका प्रतिनिधि सुन्दर थापा मगर ,दिवाकर थापामगर ,सुशील थापामगर ,दिपु खड्गी ,दिपेश खड्गी , कारागार बन्दी प्रमुख कीर्तनराज भण्डारी र प्रहरी सहायकनिरक्षक कुल बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।  केन्द्रीय अध्यक्ष पाण्डेले भविष्यमा संस्थाले मानवीय र सामाजिक कार्यक्रमहरूमा थप जोड दिने र चितवन जिल्ला कारागारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कारागार प्रशासनिक प्रमुख कमलप्रसाद आचार्यले यस पहलको लागि संस्था र बन्दी किर्तन राजभण्डारीलाई धन्यवाद दिनु भयो।। उहाले यस्ता कार्यक्रमहरूले कारागारका बन्दीहरूको जीवनस्तर सुधार्न मद्दत गर्ने कुरा बताउनुभयो ।

कार्यक्रम समन्वयमा सहयोग गर्ने नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सदस्य चन्द्र लामा जिम्बा, भरतपुर २४ का वडा कमिटी अध्यक्ष बिदुर थापा मगर लगायत युवा संगठन नेपाल भरतपुर महानगर कमिटी अध्यक्ष गौरव उपाध्यायलाई पनि संस्थाका तर्फबाट धन्यवाद दिइएको थियो।

यो पहलले चितवन जिल्ला कारागारका बन्दीहरूलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउने छ, जसले उनीहरूको स्वास्थ्य र कल्याणमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ।

बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.