• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

विद्यार्थीहरुलाई महिनावारी स्वच्छता सम्बन्धी सचेतना प्रदान

चितवन, १५ भदौ । भरतपुर–१ को नारायणगढ स्थित बालकुमारी कन्या माविमा अध्ययनरत विद्यार्थीहरुलाई महिनावारी स्वच्छता सम्बन्धी सचेतना प्रदान गरिएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा रोट्रयाक्ट क्लब अफ भरतपुरको संयुक्त आयोजनमा शुक्रबार विद्यार्थीहरुलाई सचेतना प्रदान गरिएको हो ।

विद्यालयको कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शेर बहादुर पौडेलले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई श्रव्यदृश्य मार्फत महिनावारी स्वच्छताबारे जानकारी गराउँदै यौवन अवस्थादेखि रजोनिवृत्तिसम्मको अवस्थाबारे जानकारी गराइएको पौडेलले बताउनुभयो । किशोरावस्थापछि गर्भावस्थाबाहेक हरेक २८ दिनको अन्तरालमा महिलाहरुको यौनीमार्फत आंशिक रगत आंशिक तन्तु निर्वहन गर्ने महिलाहरुमा हुने प्रकृयाको बारेमा बुझाइएको उहाँको भनाइ छ ।

सहजकर्ताद्वय आश्ना अवस्थी तथा दीपा मेहेताले महिनावारीको समयमा हुने रगत तथा तन्तु संकलन गर्न सफा सामग्री जस्तैः सेनिटरी प्याड, ट्याम्पन, मेन्स्ट्रुअल कप, आदिको उपलब्धताबारे छात्राहरुलाई प्रशिक्षण दिनुभएको थियो । महिनावारीको समयमा हुने पीडा, ऐंठन, बान्ता तथा अन्य जटिल स्वास्थ्य समस्याका लागि स्वास्थ्य सेवाको उपलब्धताबारे उहाँहरुले जानकारी दिनुभएको थियो । महिनावारीको समयमा आवश्यकता अनुसार रगत तथा तन्तु संकलन गर्ने सामग्री गोपनीयताका साथ परिवर्तन गर्न पाउने सफा पानी र स्वच्छ वातावरण सहितको संरचना (शौचालय)को उपलब्धता संकलन गर्न प्रयोग भएका सामग्रीको सुरक्षित व्यवस्थापनको उपलब्धताका बारेमा जानकारी गराउनुभएको थियो ।
महिनावारी स्वच्छता अपनाउँदा हुने फाइदाहरु पिसाब मार्ग संक्रमणको जोखिम कम हुने, यौनांगमा खटिरा/डाबरहरूको विकास नहुने, स्वस्थ प्रजनन प्रणालीको सुनिश्चितता, पाठेघरको मुखको क्यान्सरको जोखिम कम हुने लगायतको बारेमा जानकारी गराइएको लायन्स क्लब अफ नारायणगढ़ बालकुमारीका सदस्य एवम् कार्यक्रम संयोजक ओम प्रकाश पौडेलले जानकारी दिनुभयो । लायन्स क्लब अफ नारायणगढ़ बालकुमारीका अध्यक्ष शेरबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ भरतपुरका उपाध्यक्ष प्रवेश मिश्र सहअध्यक्ष रहनुभएको थियो । कार्यक्रममा बालकुमारी कन्या माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल चुके प्रमुख अतिथि तथा विद्यालयका सहायक प्रधानाध्यापक विष्णु प्रसाद वाग्ले विशिष्ट अतिथि रहनुभएको थियो ।

शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.