×
बिहीबार, असार १२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

लोकप्रिय समाचार

  • १. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • २. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ४. रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ५. आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ६. गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ७. नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ९. टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

  • १०. अमेरिकाले गर्‍यो इरानमा आक्रमण

सेन्ट्रल मोडल कलेजमा सिम्याट परीक्षा दिन आउने विद्यार्थीलाई निःशुल्क बस सेवा


चितवन । सेन्ट्रल मोडल कलेजले सिम्याट परीक्षा दिन आउने चितवन र नवलपुरका विद्यार्थीलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । भदौ १५ गते भरतपुरको वीरेन्द्र क्याम्पसमा हुने परीक्षामा सहभागि हुने विद्यार्थीलाई कलेजले निःशुल्क बस सेवा उपलब्ध गराउने भएको हो । त्रिभुवन विश्वविद्यालयले यही भदौ १५ गते बिहान ८ बजे लिने सिम्याट परीक्षाको सेन्टर भरतपुरको बीरेन्द्र क्याम्पस परेको छ ।

कलेजले यसै बर्षदेखि त्रिभुवन विश्वविद्यालय सम्बन्धित बीआईएम र बीएचएमको ४ बर्षे कार्यक्रमहरु अध्याधुनिक सुविधासम्पन्न भवनमा अन्तर्राष्ट्रिय स्तरबाट सञ्चालनमा ल्याएको छ । यहाँ बीआईएम र बीएचएमका लागि ६६/६६ जनाको दुई/दुई सेसन राखिएको छ । चितवनमा पहिलोपटक पढ्दै कमाउँदै योजना ल्याएको यस कलेजले सय प्रतिशत जागिरको सुनिश्चितता गरेको कुरा कलेजका अध्यक्ष यज्ञविलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । उहाँले कलेजमा निर्धारित कोटामध्ये केही कोटा मात्र बाँकी रहेको बताउनुभयो ।

कलेजमा रिसर्च आधारित कक्षाहरु,व्यवहारिक प्रयोगशाला,विभिन्न संस्थागत भ्रमण,प्रस्तुती र उद्यमशील गतिविधिहरुको समाबेश गरिएको छ । बीआईएम र बीएचएमका विद्यार्थीहरुका लागि आधुनिक पुस्तकालय,अनलाइन शैक्षिक स्रोतको पहुँच,छात्रावास र क्यान्टिनको पनि सुविधा रहेको कलेजले जनाएको छ । कलेजले उद्योग साझेदारी मार्फत व्यवहारिक तालिम र इन्टर्नशिपको अवसरपनि दिइने कलेजका प्रिन्सिपल डा.टीआर चालिसेले जानकारी दिनुभयो ।

शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई
काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल
अमेरिकाले गर्‍यो इरानमा आक्रमण
गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड
ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

लोकप्रिय

  • १.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • २.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ४.
    रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ५.
    आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

भर्खरै

  • १.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • २.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ३.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ४.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ६.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ७.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ८.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.