• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

भरतपुरमा खुल्यो फेसियल हाउस ब्युटि एकेडेमी, यस हप्ता भर्ना हुनेलाई ५० प्रतिशत छुट


चितवन, ८ भदौ । भरतपुर–१० स्थित वीरेन्द्र क्याम्पस अगाडि व्युटि एकेडेमी सञ्चालनमा आएको छ । विगत तीन महिनादेखि भरतपुरको सिजी ल्याण्डमार्कमा सञ्चालनमा रहेर सौन्दर्यता सम्बन्धी काम गर्दै आएको फेसियल हाउसले ब्युटि एकेडेमी सञ्चालनमा ल्याएको हो ।

आजबाट औपचारिक सञ्चालनमा आएको ब्युटिए एकेडेमीको उद्घाटन फेसियल हाउसकी प्रबन्द निर्देशक शुष्मा महराले गर्नुभएको हो । काठमाडौँ मलमा मुख्य कार्यालयले रहेको फेसियल हाउसले पोखरा, सुर्खेत, नेपालगञ्ज, धनगढीलगायतका शहरहरुमा सेवा प्रदान गर्दै आएकोमा चितवनबाट समेत सेवा प्रदान गरेको हो । सौन्दर्यता सम्बन्धी काम गर्दै आएको संस्थाले सौन्दर्यकर्मी उत्पादन गर्नका लागि एकेडेकी सञ्चालनमा ल्याएको महराले बताउनुभयो ।

एकेडेमीले सेल्फ मेकअप कोर्ष, डिप्लोमा कोर्ष, मास्टर्स लेभल कोर्ष गराउँदै आएको भन्दै उहाँले ६ महिनामा तीनवटै कोर्ष पूरा हुने जानकारी दिनुभयो । प्रशिक्षणका क्रममा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु एकेडेमीबाट नै उपलब्ध गराइने भन्दै महराले प्रशिक्षण सकिएपछि आफ्नै फेसियल हाउसमा इन्टर्नशीप गराइने जानकारी दिनुभयो । काममा दक्ष भएपछि प्रमाणपत्र प्रदान गरिने भन्दै उहाँले छ महिने कोर्ष गरेपछि स्वदेश तथा विदेशमा पूर्ण रोजगारको वातावरण सिर्जना हुने जानकारी दिनुभयो ।
एकेडेमीमा कम्तिमा ६ जना प्रशिक्षार्थी भएपछि कक्षा सञ्चालन गरिने भन्दै महराले प्रशिक्षार्थीहरुको समयअनुसार कक्षा सञ्चालन गरिने बताउनुभयो । प्रति समूह दैनिक दुई घण्टा कक्षा सञ्चालन गरिने उहाँको भनाइ छ । छ महिने कोर्ष सिक्ने चाहना भएका प्रशिक्षार्थीहरुलाई एकेडेमी सञ्चालनको अवसरमा यस हप्ताभित्र भर्ना गरेमा सम्पूर्ण शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको महर्जनले जानकारी दिनुभयो ।

शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.