काठमाडौं,भदौ ५- श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा देश प्रवेश गर्न दिने निर्णय गरेको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले आगामी अक्टोबर १ (भदौ १६) देखि लागु हुने गरी नेपाल, भारत, चीन, अमेरिकासहित ३५ मुलुकका नागरिकलाई बिना भिसा श्रीलंका प्रवेश गर्न दिन निर्णय गरेको हो ।
श्रीलंका मिररका अनुसार, अब आगामी ६ महिनासम्म ३५ देशका नागरिक भिसाबिनै श्रीलंका प्रवेश गर्न सक्नेछन् ।
भिसा नलाग्ने देशहरूको सूचीः
श्रीलंका जाँदा