• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेवारी संस्कृति प्रवर्द्धनमा जुटे सिसिएचएम चितवनका विद्यार्थी

चितवन, ४ भदौ । चितवनको भरतपुर–१० सप्तगण्डकी चोकमा रहेको कलेज अफ कुलिनरी एण्ड हस्पिटालिटी म्यानेजमेन्ट (सिसिएचएम) चितवनका विद्यार्थीहरुले नेवारी संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले लाखे नाच निकालेका छन् ।

विद्यार्थीहरुले आज दिउँसो लाखे नाच निकालेका हुन् । कलेजका कार्यकारी अध्यक्ष एवम् प्रिन्सिपल रवीन्द्र बुढाथोकीले विद्यार्थीहरुले निकालेको लाखे नाच कलेजबाट सुरु भएर सप्तगण्डकी चोक परिक्रमा गरेर फर्किएको जानकारी दिनुभयो । नेवारी कला, संस्कृति तथा मौलिक खाना संरक्षणको लागि यस प्रकारको कार्यक्रम महत्वपूर्ण हुने बुढाथोकीको भनाइ छ ।

यसैबीच, विद्यार्थीहरुले नेवारी संस्कारअनुसारको खाना तयार पारेर खुवाएका उहाँको भनाइ छ । “नेवारी संस्कार अनुसार भूईंमा बसेर नेवारी खानाका परिकार खुवाएका छन्” बुढाथोकीले भन्नुभयो, “यस्तो क्रियाकलापले नेवारी संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउँछ ।” कार्यक्रममा कलेजमा अध्ययनरत सय जना विद्यार्थीहरुको सहभागिता रहेको उहाँको भनाइ थियो ।

यसैबीच, सिटीईभिटी र मलेसियाको युरो स्किल्सबाट सम्बन्धन प्राप्त कलेजमा डिप्लोमा तहमा होटल म्यानेज र कुलिनरी आर्टमा नयाँ भर्ना खुलिरहेको भन्दै भदौ १५ गतेभित्र भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्कमा ३० प्रतिशत छुट दिइने बुढाथोकीले बताउनुभयो । आकर्षक शुल्क र छात्रवृत्तिको व्यवस्थासहित विद्यार्थीहरुलाई अत्याधुनिक किचन, रेष्टुरेन्ट, हाउस किपिङ, फन्ट अफिस ल्याबमा प्रयोगात्मक कक्षा गराइने उहाँले बताउनुभयो । कलेजले दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट प्रशिक्षण दिँदै आइरहेको बुढाथोकीको भनाइ छ ।

कलेजमा भर्ना हुने विद्यार्थीलाई निःशुल्क किचन र रेस्टुरेन्ट किट, निःशुल्क पुस्तक तथा नोट, निःशुल्क कलेज ब्याग, स्थानीय र राष्ट्रिय तहका होटल भिजिट, विभिन्न अन्तर्राष्ट्रिय चेन होटलबाट लामो समयको अनुभव लिनुभएका विशिष्ठ व्यक्तित्वहरूद्वारा प्रेरक कक्षाहरू गराउँदै आएको बुढाथोकीले बताउनुभयो । कक्षाकोठामा मल्टिमिडियाको प्रयोग, विद्यार्थीहरूलाई आवश्यकताअनुसार रोजगारीको व्यवस्था, प्रत्येक विद्यार्थीको छुट्टै लकर, होस्टल र अन्य वैकल्पिक आवास सुविधा, तालिम पश्चात देशभित्र तथा देश बाहिर विभिन्न पाँचतारे होटलहरूमा इन्टनशीप र रोजगारमा सहयोग गरिने उहाँको भनाइ छ ।

मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.