काठमाडौँ, भदौ ३- भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छिन्।
उनीहरूबीच केहीबेर अघि भेटवार्ता सुरू भएको हो।