• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

पुरानै कार्यसमितिलाई निरन्तरता दिँदै साधारण सभा सम्पन्न

नवलपरासी/ ३० साउन,   पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ अवस्थित हरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पहिलो साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष ध्रुव नारायण केवटको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ का वार्ड अध्यक्ष जगदीश प्रसाद गुप्ताको प्रमुख अतिथिक्तामा सम्पन्न भएको छ।

अधिवेशनबाट पुनः ध्रुव नारायण केवट अध्यक्ष पदमा चयन हुनु भएको छ। त्यस्तै उपाध्यक्षमा सद्दाम राईन्, सचिवमा दिलीप मिश्र, सह-सचिवमा गोविन्द गुप्ता,कोषाध्यक्षमा पुनिता बरेठा, सदस्यमा तिजई तेली,अमजद खान, सन्ध्या तेली,अमरजीत अहिर, जयराम चमार, कलावती देवी कहार चयन हुनु भएको छ।

त्यस्तै लेखा समिति संयोजकमा अनिल जायसवाल सदस्यमा मनोज गुप्ता,लक्ष्मी हरिजन चयन हुनु भएको छ भने सल्लाहकार समितिमा ओम प्रकाश काहार, शशिकला लोनीया, गीता देवी चमारलाई पुनः निरन्तरता दिइएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले खानेपानीको संरचना निर्माण भईसकेको हुनाले छिट्टै विभिन्न निकाय संग सहकार्य गरी जनतालाई खानेपानी खुलाउने लक्ष्य लिएको बताए ।

त्यस्तै संस्थाका अध्यक्ष केवटले हालसम्म खानेपानीको लागि आफ्नो व्यक्तिगत समितिका २/४ जनाले २० हजार रुपैयाँ सम्म खर्च गरेको तथा खानेपानी विभागबाट २० लाखको लागतमा पाइप,जनरेटर आदि व्यवस्थापन भइसकेको हुनाले छिट्टै गाउँपालिका र प्रदेश सरकार संग सहकार्य गरी पाईप विस्तारको काम थालनी गर्ने तयारीमा रहेको बताए।

कार्यक्रममा कार्यापालिका सदस्य लीलावती हरिजन, वार्ड सदस्य रामसजिवन गुप्ता, विश्वनाथ यादव,आस्मा खातुन, वार्ड सविव गोविन्द गुप्ता लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.