• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

नवलपरासीको कुनै क्याम्पसमा हुँदैन गणित विषय अध्यापन

नवलपरासी, २७ साउन। देशमा गणित विषयको शिक्षक अभाव भए सँगै पश्चिम नवलपरासीका विभिन्न विद्यालयहरुले गणित विषयका शिक्षक पाउन सकेका छैनन्।

यति बेला जिल्लाको रामग्राम १८ पण्डितपुरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा सात पटक विज्ञापन आह्वान गर्दा समेत गणित शिक्षक नभएको खबर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ।

नवलपरासीका विद्यालयहरुमा गणित विषयको शिक्षक न पाउनु धेरै कारण भए पनि प्रमुख कारण यहाँका क्याम्पसहरू गणित विषय अध्यापन न हुनु पनि एक हो । पश्चिम् नवलपरासीमा हाल स्नातक तहसम्म अध्यापन हुन ५ क्याम्पस सञ्चालनमा रहेका छन्। जिल्ला कै सबै भन्दा पुरानो वि.स. २०४६ सालमा स्थापना भएको पाल्ही बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन सन्कायको बिबिएस र शिक्षा सन्काय तर्फ बिएडमा मेजर नेपाली, अङ्ग्रेजी, स्वास्थ्य र जनसंख्या र एक वर्ष बिएड अध्यापन हुन्छ गरेको छ भने केही वर्ष पहिला बिए समेत अध्यापन हुने गर्थ्यो तर प्रविधि संगै परिवर्तन हुन न सकेर र शिक्षकको अभावले सबै कटौती हुन गएको छ। यहाँ गणित विषय अध्यापन हुँदैन।

त्यस्तै वि०स० २०४७ सालमा स्थापना भएको दिव्यज्योती बहुमुखी क्याम्पस चिसापानीमा हाल स्नातक तर्फ व्यवस्थापन संकायको बिबिएस र बिबिए, शिक्षा तर्फ बिएड,एक वर्ष बिएड र मानवीय सन्काय तर्फ बिए अध्यापन हुने गरेकाे छ भने स्नातकोत्तर तर्फ व्यवस्थापन सन्कायको एमबीएस तथा शिक्षा सन्काय तर्फ एमएड अङ्ग्रेजी र नेपाली दुवै माध्याममा अध्यापन हुने भए पनि गणित विषय यहां पनि अध्यापन हुँदैन।

त्यसै गरी वि.स.२०६१ सालमा स्थापना भएको त्रिभुवन क्याम्पस बेलाटारीमा हाल स्नातक तर्फ व्यवस्थापन संकायको बिबिएस शिक्षा बिएड,एक वर्ष बिएड र मानवीय सन्काय तर्फ बिए अध्यापन हुने भए पनि गणित विषय यहां पनि अध्यापन हुँदैन।

त्यसै गरी वि.स. २०६० स्थापना भएको महाकवि देवकोटा क्याम्पसमा हाल स्नातक तर्फ व्यवस्थापन संकायको बिबिएस र बिबिए, शिक्षा तर्फ बिएड,एक वर्ष बिएड र मानवीय सन्काय तर्फ बिए,प्राविधीक तर्फ विआईसिटीई अध्यापन हुने गरेकाे छ भने स्नातकोत्तर तर्फ व्यवस्थापन सन्कायको एमबीएस तथा शिक्षा सन्काय तर्फ एमएड अङ्ग्रेजी र नेपाली दुवै माध्याममा अध्यापन हुने भए पनि गणित विषय यहां पनि अध्यापन हुँदैन।

यसै गरी बि०स० २०६६ सालमा स्थापना भएको मोतीलाल बहुमुखी क्याम्पसमा हाल स्नातक तर्फ व्यवस्थापन संकायको बिबिएस र मानवीय सन्काय तर्फ बिए अध्यापन हुने गरेको छ। वि.स. २०७३ साल पहिला गणित विषय अध्यापन हुने भए पनि हाल अध्यापन भएको छैन।

अर्थात नवलपरासी जिल्लाका क्याम्पसहरु गणित विषय अध्यापन न हुनुको प्रमुख कारण गणित अध्ययनको लागि विद्यार्थीको संख्या अति नै न्यून हुनु, क्याम्पस तहमा अध्यापन गराउने प्रध्यापक नहुनु, विद्यालय तह बाटै विद्यार्थीको संख्यामा कमी हुनु,विद्यार्थीको रुचि न हुनु आदि कारणले गणित विषय अध्यापन हुन सकेको क्याम्पसहरुलाई जनाएका छन्। यसै कारणले गर्दा हाल गणित विषयको शिक्षकको अभाव भएको छ।

आइतबार, साउन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.