• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोटको नन्दन कालिका महिला समूहले बनायो नयाँ भवन

नवलपुर, २० साउन । नवलपुरको गैँडाकोटमा रहेको नन्दन कालिका महिला समूहको नयाँ भवन शनिबार उद्घाटन गरिएको छ । अनुदान र समूहले संकलन गरेको ११ लाख रुपैयाँको लागनमा नयाँ भवन निर्माण गरिएको संस्थाकी अध्यक्ष सावित्री सापकोटाले बताउनुभयो ।

गैँडाकोट–८ मा रहेको समूहको भवन निर्माणका लागि गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयको पाँच लाख रुपैयाँ, गैँडाकोट नगरपालिकाको पाँच लाख रुपैयाँ र बाँकी पैसा समूहले संकलन गरेर भवन निर्माण गरेको सापकोटाले बताउनुभयो । अनुदानमा आएको रकम पाँच लाखबाट करकट्टी गरी समूहलाई प्रदान गरिएको सापकोटाको भनाइ छ ।

समूहले देउसीभैलो, भजनकीर्तन एवम् विवाह उत्सावबाट संकलन गरेको रकम समेत लगाएर भवन निर्माण गरिएको उहाँले बताउनुभयो । कार्यालय सञ्चालनको लागि एउटा कोठा र कार्यक्रम गर्नका लागि एक सय जना क्षमताको एउटा हल निर्माण गरी शनिबार उद्घाटन गरिएको उहाँको भनाइ छ । भवनको उद्घाटन गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले गर्नुभएको थियो ।

यसैबीच, शनिबार नै समूहको पाँचौं वार्षिक साधारण सभा समेत गरिएको छ । साधारणसभा उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले गैँडाकोट नगरपालिकाले सबै क्षेत्रलाई सँगसँगै विकास गर्दै लिएर हिँडेको बताउनुभयो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पूर्वाधारसहितका क्षेत्रमा योजना निर्माण गरी काम गर्दै आएको अधिकारीले बताउनुभयो ।

कार्यक्रममा गैँडाकोट–८ का वडाध्यक्ष प्रेम सापकोटा, जनप्रतिनिधि कमला आचार्य, खगेश्वर सापकोटा, सुशीला परियार, तर्कबहादुर थापा, वडा स्तरीय टोल विकास संस्था सञ्जालका शशीधर न्यौपाने, त्रिनेत्र नेपालका महासचिव मुरारी भुषाललगायतको उपस्थिति रहेको थियो । समूहकी सचिव सरिता पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष निरा कुमारी घिमिरेले स्वागत गर्नुभएको थियो ।

आइतबार, साउन २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.