• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आधुनिक भरतपुर निर्माणमा रेनु दाहालको भुमिकामा “डिजिटल वक्तृत्वकला प्रतियोगिता”, प्रथम पुरस्कार १ लाख

भरतपुर ,साउन १६ कपुरबोट मिडियाको आयोजनामा “खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिता” हुने भएको छ ।आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा मिडियाका अध्यक्ष सन्तोष देउजाले यो प्रतियोगिताको घोषणा गर्नुभएको हो ।वक्तृत्वकलाको विषय आधुनिक भरतपुर निर्माणमा रेनु दाहालको भुमिका राखिएको छ ।

खुल्ला र डिजिटल प्रतिस्पर्धा भएकाले देश विदेश जुनसुकै स्थानमा हुने नेपाली नागरिक यसमा सहभागी हुन पाउनेछन् ।कपुरबोट मिडिया प्रालिका अध्यक्ष देउजाका अनुसार प्रथम पुरस्कार नगद रु. १ लाख, द्वितिय पुरस्कार रु. ५० हजार, तृतीय पुरस्कार रु. २५ हजार र सान्तवना पुरस्कार रु. १० हजार प्रदान गरिनेछ ।भाद्र १५ गतेसम्म भिडियो पठाईसक्नुपर्नेछ ।यो प्रतिस्पर्धामा सहभागी हुनका लागि विभिन्न सर्तहरु राखिएको छ ।उज्यालो स्थानमा माईकको प्रयोग अनिर्वाय र स्पष्ट देखिने भिडियो हुनुपर्नेछ ।भिडियो कम्तीमा ३ देखि बढिमा ७ मिनेटसम्मको हुनुपर्नेछ ।विषयबस्तु केन्द्रित तथ्य परक हुनुपर्नेछ, गलत तथ्य तथ्यांक प्रयोग गर्न पाईने छैन ।भिडियोको गुणस्तर, भ्युज, विषयबस्तु र प्रस्तुतिका आधारमा मुल्यांकन गरिनेछ ।

यस प्रतियोगिताको निर्णायकमा वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारी, पर्यटनविज्ञ डा. विश्व सुवेदी, शिक्षाविद रमाकान्त सापकोटा र अग्रज पत्रकार प्रकाशमणि ज्ञवाली रहनुभएको छ ।भिडियोमा आएको समर्थन मतसँगै विषयबस्तु र उत्कृष्ट प्रस्तुति प्राथमिकतामा रहनेछन् ।जसको मुल्याकंन निर्णायकहरुले गर्ने देउजाले बताउनुभयो ।पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वाक कला भएका संसारभरका क्षमतावानलाई रु १ लाखसम्म जित्ने यो सुवर्ण अवसर हो ।”यी यस्ता विषयमा सञ्चारमाध्यमले आफ्नो प्लेटर्फममा बहस गरिरहेकै छन् ।तर नागरिक स्तरमा जनप्रतिनिधिलाई हेर्ने र कामको मुल्याकंन गर्ने दृष्टिकोण जान्नका लागि पनि यो प्रतियोगीता फलदायी हुने देउजाले बताउनुभयो ।भरतपुरको विकास र समृद्धिका लागि सबैले आआफ्नो स्थानबाट योगदान गरेको बताउँदै उहाँले रेनु दाहाल मेयर भएर आएपछिका निर्माण र जनतामा देखिएको विकासको अनुभुति स्पष्ट देखाउन खोजिएको उहाँको भनाई छ ।तर यो प्रतियोगीतामा भरतपुर महानगरको सद्भाव बाहेक कुनै आर्थिक सहयोग प्राप्त नभएको उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवं प्रतियोगिताका निर्णायक प्रकाशमणि ज्ञवालीले कालोपत्रे पुर्वाधार निर्माण मात्रै होइन भरतपुरको समृद्धिसँग यहाँको नेतृत्वलाई मुल्यांकन गर्नुपर्ने बताउनुभयो ।यहाँको कालोपत्रे सडक मात्रै होइन, हरियाली, सरसफाई, फोहर व्यवस्थापन, नदि नियन्त्रण, कृषि र शिक्षामा आएका परिवर्तन पनि भरतपुर निर्माणको आधार भएको ज्ञवालीको तर्क थियो ।

बुधबार, साउन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.